
-मनहरी चापागाईँ न मकै, न धानका बाला सिर्फ कागज न ज्ञानका अतिरिक्त उपायले भरेका, मात्र अङ्कमै सीमित ज्ञान छ, मूल्याङ्कन छैन देश छोड्नेको तथ्याङ्क हेर्थे अनि लाग्थ्यो किन बिदेशिनछन नेपाली

-प्रकाश धमेना(ज्योति) विगत सम्झी तत्काल हार खानेहरूमा भाग्य ले भोगाएको मार खानेहरूमा म पनि छु विवश जीवन बिताई रहेको तनावै तनावमा सधैँ भार खानेहरूमा 00 तिम्रै लागि आएको हुँ म

-भवानी पोखरेल (बाबु बिराज) यहाँ अधर्मी पापीहरूको मात्र राज छ हिजो अस्तिभन्दा त अझ बढी आज छ कसैलाई सहयोग गरौँ भन्ने जमाना छैन यहाँ अरूको प्रगति नचाहने समाज छ। 00

-प्रतिक राई उ अब विरोधी भयो कुनै समय त्यहीँ चरेको थियो उ जस्तै कर्णधार रोजगारको लागी मरेको थियो श्रीमानको पनि इमान हराएर गयो , जब श्रीमतीको गलामा उसको हात परेको

-निरा भट्टराई १ आगो लगाउन सलाई चाहिन्न सन्चो बनाउन दवाई चाहिन्न मिठो बोलीले मुस्कुराइदेऊ माया खुसी बन्न अन्त धाइन्न २ आउँ एक छिन जूनका कुरा गरौ मायाको मिठो धुनका कुरा

-सरिता सेढाई १ कलाकार हरुको त्यो लहरमा छु म गुमनाम खुसी खोज्ने रहरमा छु म भाग्यले जीवनबाट हाँसो लुटीदिंदा हाँसोको अभिनय गर्ने सहरमा छु म २ जिन्दगीमा कठिन यात्रा गर्दागर्दै

-डि.आर फुयाँल १ संसार चिनियो नेट भएपछि। हराएको मान्छे भेट भएपछि। सबै थाहा पाउन थाले मैले मस्तिक्समा प्रविधि सेट भएपछि। २ लड्दा फेरी यी हात समाउने हुनुपर्छ। दुःख सुख झुपडीमा

-सुबिन बिस्वकर्मा बुवा, हामी फेरि कहिले भेट्छौ ? जब आकाश रुन्छ, पानीका थोपाहरू भुईँमा खस्छन्, प्रत्येक थोपाहरू गन्दै हाम्रो भेट हुने दिनहरू सम्झिन्छु, जब एक्लो महसुस गर्छु, सुइया गहिरो श्वास

-भावना थापा(मुस्कान) मुसुक्क मुस्कुराएर हेरेका छड्के नजरहरु तिमी तिरै डुलाउन्थे यी मनका सारा रहरहरु। साउने झरी जस्तै उर्लिएका यौवनका तरङ्ग पिरतीको छाता ओढी म भिज्ने गर्थे तिमीसँग। आँहा क्या गजब

– सुशील लामा देशलाई प्रगति पथमा दगुराउन अति आवश्यक युवा शक्ति गाउँ-घर,बस्ती-समाज सजाउँदै बा-आमाको बाँकी जिन्दगीको सहारा बनेर आफ्नै माटोमा बाँच्नु पर्ने मुटुभरि तन्नेरी रगत बोकेको हुलका हुल युवा-युवतिहरू बिपना