साहित्य सिर्जना, Author at साहित्य सिर्जना - Page 4 of 20 साहित्य सिर्जना
  • २१ माघ २०८२, मंगलवार

साहित्य सिर्जना

मान्छे मरे पनि आत्मा मर्दैन

-युवराज घलेभाइ मान्छे मरे पनि आत्मा मर्दैन भन्छन् सुनेको मात्र देखेको छुइन हो कि होइन । अतृप्त आत्मा भूत-प्रेत बन्छ भन्छन् सुनेको मात्र देखेको छुइन हो कि होइन । हुन

आत्महत्याको साक्षी

-राजेन्द्र बानियाँ ‘विगिन’ मेरो आत्महत्याको साक्षी यो समाज हो जसले बक पत्र पढेको थियोे मेरा विरुद्ध कुनै बेला !! मेरो आत्महत्याको सारथी यो प्रकृति हो जसले मेरो औचित्य बुझेन मेरो

दृष्टि

-शारदा भट्टराई छन्द : पञ्चचामर नदी पहाड खोँचमा घुमेर बस्छ पाउमा ! उदार बन्छ जिन्दगी अशक्त बास गाउँमा !! हिमाल हाँस्छ सान्तले खुलाइ दाँत लस्कर ! गुराँस फुल्छ प्रेमले स्वदेश

गजल

-सनत रोकाय विवश घाइते भएको मेरो देशको उपचार छैन किन । खुसी अनि हासिलो देशको मुहार छैन किन ।। बन्दी बनाएर राखिएको छ देशलाई पिजडामा बन्दी भएको मेरो देशको उद्वार

आस्थाको बाटो

-श्रीबहादुर केसी शैलुङ्गे हेमन्त ऋतुको चिसो सिरेटाेमा उभिएर एउटा विस्थापित बाटोमा जीवनको पदमार्गमा रमाउँदै तितो सपना बोकेर क्षणिक समय सोचेर हर प्रहर मस्तिष्क भरि कैंयाै अनाथ शिशुहरू काम्दै चिसो ठिहिमा

गजल

-सुरेशकुमार पाण्डे १ आज सङ्घीयताले देश खरानी बनायो, इतिहाश नराम्रो देशको कहानी बनियो। बच्चा बयासी हजार रिन लिई जन्मिन्छ, नागरिकहरू को आखामा पानी बनायो। देश परनिर्भर छ कसरी थेग्छ ऋण

विश्वासको असर

–सुशील सापकोटा हामी कथाको अन्त्यमा छौँ । तपाइलाई अचम्म लाग्न सक्छ, सुरुवातमै कथाको अन्त्य कसरी सम्भव भयो ? यसलाई तपाई कथाको सुरुवात र विषयवस्तुको अन्त्य वा दुवैको अन्त्य वा दुवै

गजल

-सृष्टि सावित्रा गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधारसम्म कमसेकम गर्न पाइन्थ्यो मनकोे उपचारसम्म यो सरकार पटकपटक कर्णाली पुगेको हो कर्णाली पुग्न सकेको छैन अझै सरकारसम्म मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी

तिमी अन्तिम बनेर आउ

-सुजता लिम्बू अनकन्टार जङ्गलमा छोडिए झैँ एक्लो यात्रु थिएँ कहिले गन्तव्यको खोजी गर्दै कहिले एक्लोपनको सारथी खोज्दै भौतारिरहेको बेला खै ! तिमी कहाँबाट टुप्लुक्क आइपुग्यौ तिम्रो आगमनले मन दोधारे बनाएको

मुक्तक

-दिपेन्द्र अर्गेजा मगर १ धोकेबाजको उपमा आखिर दिलायौ के भन्नू। अमृतरूपी विष पनि तिमीले पिलायौ के भन्नू। गुनासो त नि:शब्द छन् तिमी सँग मेरा अचेल, दुखी रहेकै घाउमा नुन चुक