छेपारो (कथा)
रूसी कथाकार तथा नाटककार आन्तोन चेखव (१८६०-१९०४)लाई इतिहासकै सबैभन्दा महान् कथाकारमध्येमा लिने गरिन्छ । अगस्ट स्ट्रेन्डबर्ग, हेनरिक इब्सेनसँगै चेखवलाई आधुनिक थियटरको महत्वपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ । आफ्नो जीवनकालमा चिकित्साक्षेत्रमा आबद्ध

