आमा
-विद्या सागर पाण्डेय आमा समीप हुँदा उनको मायाको न्यानो स्पर्शले हाम्रो जीवनको हर बिहानीमा लाली छरिदिन्छ, सत्कर्म र सत्मार्गमा निरन्तर अगाडी बढ्दै हाम्रा पाइलाहरू सफलताको शिखर सम्म पुग्ने ऊर्जा भरिदिन्छ
-विद्या सागर पाण्डेय आमा समीप हुँदा उनको मायाको न्यानो स्पर्शले हाम्रो जीवनको हर बिहानीमा लाली छरिदिन्छ, सत्कर्म र सत्मार्गमा निरन्तर अगाडी बढ्दै हाम्रा पाइलाहरू सफलताको शिखर सम्म पुग्ने ऊर्जा भरिदिन्छ

-शारदा भट्टराई छन्द : पञ्चचामर नदी पहाड खोँचमा घुमेर बस्छ पाउमा ! उदार बन्छ जिन्दगी अशक्त बास गाउँमा !! हिमाल हाँस्छ सान्तले खुलाइ दाँत लस्कर ! गुराँस फुल्छ प्रेमले स्वदेश

–सुशील सापकोटा हामी कथाको अन्त्यमा छौँ । तपाइलाई अचम्म लाग्न सक्छ, सुरुवातमै कथाको अन्त्य कसरी सम्भव भयो ? यसलाई तपाई कथाको सुरुवात र विषयवस्तुको अन्त्य वा दुवैको अन्त्य वा दुवै

-प्रमुना पाैडेल १ माहुरी जस्तै खोजी खोजी फुलमा डुल्नेलाई के थाहा एउटा रुवाइ अर्कोको जिन्दगीमा फुल्नेलाई के थाहा आैँशिको रातमा कति महत्त्वपूर्ण हुन्छ जूनको, तर,घाम देखेपछि त्यही जून भुल्नेलाई के

-निर्मला देवी तिम्सिना ‘कान्छी’ एकदिन फेसबुकको भित्तामा मुस्कुराएर बसेको सुन्दर तस्बिरमा मेरा आँखा पुगे । नामसँग परिचित भएपनि अनुहार अपरिचित थियो । परिचित नाम देखेर साथी बनाउने अनुरोध हुत्याई दिएँ

-प्रतिक राई भरोसा टुट्यो तिमीमा जिम्मेवारी थमाएर के गर्नु आफ्नो सोच्न सकेनौँ तिमीले हक जमाएर के गर्नु मर्दा चार जना काँध हाल्ने इष्टमित्र कमाउन नसके व्यर्थै हुने करोडौँको धन सम्पत्ति

-सुषमा देवकोटा बागबजारको संधै गईरहने चिया पसलमा छिरेर एउटा कुनाको टेवलमा बसेर चिया अर्डर गरें र चुरोट सल्काएँ । धेरै भएको थियो साँझ तिर साथिभाई भेला भएर दारु नखाएको ।

-श्री कृष्ण धामी १ दुई जना युवालाई गोली हानेर दास बनेका छन् गन्तव्यमा नपुग्दै दोबाटोमा लास बनेका छन् कहाँ छ सरकार कहाँ छ न्याय कानुन देशमा , कालो दिनका रूपमा

-सुशील लामा जेठ महिना अन्तिम अन्तिम हुँदै थियो । अत्यास लाग्दो लामो दिन, तुवाँलोले छोपेको बन-पाखा अनि पहाडको दृश्यहरूले मनमा उराठ लाग्नु स्वाभाविकै हो । दिनहरू जस्तोसुकै बेचैनी भएपनि कृषकको

-सुशील सापकोटा त्यो पृथ्वीको कुनै एक शहर थियो । किनकी अन्य ग्रह, उपग्रहमा शहर भएको तथ्य पत्ता लागेको छैन । यस ब्रह्माण्डका अन्य ग्रह, उपग्रह र यदि अर्को ब्रह्माण्ड पनि