वर्षौ भयो घर छोडेर……
वर्षौ भयो घर छोडेर म पसेको परदेश पल पलमा सम्झिरहेछु म मेरो घरदेश पहाडको टाकुरोको मेरो सानो घर त्यो वर्षा बाढी पहिरोको अहिले धेरै डर भो बुढी आमा पिँढी बसि