मुक्तक
–निरा भट्टराई १ हतारको हतार छ जिन्दगीमा सधैँ भरी रोकिएको छैन कोही हेर्छु आफ्नै वरिपरि रवि चन्द्र जल वायु चक्रको नि आफ्नै गति जहाँ चैन मिल्ला हाम्रो मूल्य हुन्छ ढुङ्गा
–निरा भट्टराई १ हतारको हतार छ जिन्दगीमा सधैँ भरी रोकिएको छैन कोही हेर्छु आफ्नै वरिपरि रवि चन्द्र जल वायु चक्रको नि आफ्नै गति जहाँ चैन मिल्ला हाम्रो मूल्य हुन्छ ढुङ्गा

-जानकी मञ्जरी १ तिमी सङ्ग सङ्गै हुनुको मजा बेग्लै तिम्रो काखमा रुनुको मजा बेग्लै दुनियाँको कुनै मतलब छैन मलाई तिम्रो स्पर्शले छुनुको मजा बेग्लै २ कत्ती होलान् कत्ती प्रेमको हिसाब

-प्रकाश धमेना(ज्योति) विगत सम्झी तत्काल हार खानेहरूमा भाग्य ले भोगाएको मार खानेहरूमा म पनि छु विवश जीवन बिताई रहेको तनावै तनावमा सधैँ भार खानेहरूमा 00 तिम्रै लागि आएको हुँ म

-निरा भट्टराई १ आगो लगाउन सलाई चाहिन्न सन्चो बनाउन दवाई चाहिन्न मिठो बोलीले मुस्कुराइदेऊ माया खुसी बन्न अन्त धाइन्न २ आउँ एक छिन जूनका कुरा गरौ मायाको मिठो धुनका कुरा

-सरिता सेढाई १ कलाकार हरुको त्यो लहरमा छु म गुमनाम खुसी खोज्ने रहरमा छु म भाग्यले जीवनबाट हाँसो लुटीदिंदा हाँसोको अभिनय गर्ने सहरमा छु म २ जिन्दगीमा कठिन यात्रा गर्दागर्दै

-डि.आर फुयाँल १ संसार चिनियो नेट भएपछि। हराएको मान्छे भेट भएपछि। सबै थाहा पाउन थाले मैले मस्तिक्समा प्रविधि सेट भएपछि। २ लड्दा फेरी यी हात समाउने हुनुपर्छ। दुःख सुख झुपडीमा

-दिपेन्द्र अर्गेजा मगर १ धोकेबाजको उपमा आखिर दिलायौ के भन्नू। अमृतरूपी विष पनि तिमीले पिलायौ के भन्नू। गुनासो त नि:शब्द छन् तिमी सँग मेरा अचेल, दुखी रहेकै घाउमा नुन चुक

-शरद प्रधानाङ्ग १) परेलीको आँसु पोखिएर नदी भएपछि अवमूल्यन श्रमको मूल्य घटी भएपछि जालझेल भुईमान्छेको जिन्दगीमा सधैं; समयमा परिस्थिति हथकडी भएपछि। २) आज आफैबाट विरानो भएछुँ तिमीलाई विदा गर्दा आँसु

-किस्मत खतिवडा ‘विजय’ १. खन्नु सम्म खेदो खन्ली कहिल्यै सोचिएन भए, नभएको भन्ली कहिल्यै सोचिएन आफ्नै सम्झेर मनमा सजाएको मान्छे यति छिटै पराई बन्ली कहिल्यै सोचिएन २. बढो अचम्मको छ

-राधेश आचार्य १ दिन नै प्यारो अङ्गालोमा रात कस्ले हाल्छ र रित्तो थाहा भए गोजीमा हात कस्ले हाल्छ र प्रेमिका भएकै कारण बारम्बार सक्यौ तिमिले अरुले धोका खात माथी खात