मुक्तक
-अनिता भण्डारी मुक्तक १ जे आउछ्न भोग्नुपर्छ जिन्दगीमा आफ्नो रोजी हुदैन जीवन छउन्जेलसम्म कैले पनि कसैको खोजी हुदैन । हतारमा लास हेर्न आउनेहरुको भिड देख्छु यहाँ अनावश्यक लोभ किन गर्छौ
-अनिता भण्डारी मुक्तक १ जे आउछ्न भोग्नुपर्छ जिन्दगीमा आफ्नो रोजी हुदैन जीवन छउन्जेलसम्म कैले पनि कसैको खोजी हुदैन । हतारमा लास हेर्न आउनेहरुको भिड देख्छु यहाँ अनावश्यक लोभ किन गर्छौ

-कमला घिमिरे अधिकारि १ परिश्रमीले फसल फलाउँछन् कान्ला र आलिमा पनि अहङ्कारको राग आउँछ कतै कतै तालीमा पनि मुखले चिप्लो घस्दैमा कोही आफ्नो हुन्न रहेछ, आशीर्वाद नै मिल्छ हजुर बा-आमाको

-निश्चल कल्पित १ एक दिन पक्कै मेरो याद आउने छ याद राख हरेक पल सम्झनाले सताउने छ याद राख आज जसको लागि मलाई रुवाएका छौ भोलि उसैले तिमीलाई रुवाउने छ

-तपस्या राई तेसु १ हेर्दा चट्ट परेको कोट लगाउनेलाई मात्र घर दिइन्छ यहाँ चुक्ता कसरी गर्छस् ? चोट लागेकालाई डर दिइन्छ यहाँ हाम्रो नेपालमा यस्तो तरिकाले खै कसरी विकास हुन्छ

-दिपेन्द्र अर्गेजा मगर १ मैले गुनगुनाउने हर गीतहरूमा रङ्ग तिम्रो भइदिए। मौनताको बखतमा अदृश्य उमङ्ग तिम्रो भइदिए। सबै कुरा पोख्नै पर्ने जरुरी कहाँ छ र यहाँ, मेरा वाचित प्रत्येक संवाद-प्रसङ्ग

-मोहन खड्का ‘प्यासी’ १ आँसु सबै आफू पिएर हाँसो ,खुसी छर्छिन् आमा सन्तानको खातिर सब थोक त्याग गर्छिन् आमा आमा धरती हुन् आमा देवी हुन् यो जगतकी मर्न परे सन्तानको

-समीर दाहाल १ राजनीतिमा भनौँ टिकिरहने सत्ता छ काम नगरेनि दिनहुँको आउने भत्ता छ भोको पेट र नाङ्गो खुट्टा किन देख्नु र जब कि सिर देखि पाउसम्म पुग्ने लत्ता छ

-सुरेशकुमार पाण्डे मानव हक अधिकारका लागी जुरमुराऊँ आन्दोलनभित्रै भएर सहभागी जुरमुराऊँ निजी स्वार्थका लागि त संसार दौडियो साहित्यकार नभई कत्ति दागी जुरमुराऊँ। मुनाको लागि मदन भन्छ आकाशको जुन दिन्छु प्रिय

-सुमन धमला (१) ईज्जेत, मान,प्रतिष्ठा सबै बिकाउँछ समयले सोच्दै नसोचेको बाटो पनि हिँडाउँछ समयले नगर्नु कहिल्यै पनि धन सम्पत्तिको घमण्ड, एकदिन सुन बेचाएर नुन किनाउँछ समयले। (२) विना स्वार्थ यहाँ

-ऋषिराम भुसाल १ म औंलो दिन खोज्छु, डुँडुलो समेत माग्छौ तिमी मैले केही दिन सकिन भने, पर-पर भाग्छौ तिमी मबाट केही नपाए मेरै विरोध गर्न पछि नपर्नेले, थोरै केही दिएँभने