मुक्तक
(१) भाग्य लेख्ने भावीलाई कसैले भेट्न सक्दैन विचार गर्नु आएका दुःख पीडा कसैले लखेट्न सक्दैन विचार गर्नु विना कारण यति कै चिन्ता लिएर बसेर केही हुँदैन मित्र छैटीमा लेखेको कुरा
(१) भाग्य लेख्ने भावीलाई कसैले भेट्न सक्दैन विचार गर्नु आएका दुःख पीडा कसैले लखेट्न सक्दैन विचार गर्नु विना कारण यति कै चिन्ता लिएर बसेर केही हुँदैन मित्र छैटीमा लेखेको कुरा

-सरिता सेढाई धादिङ आवश्यक पर्दा मिठो शैली दर्साउने सँग नाङ्लो ठटाएर हात्तीलाई तर्साउने सँग हेक्का राख्नु सबैले बेलैमा सचेत हुनु नशाको तालमा आइ लात्ती बर्साउने सँग गोप्य कुरा लुकाए झैँ

-सम्झना थापा मगर (१) गिट्टी बालुवा चाल्दा चाल्दै जिन्दगी सकियो मनमा सपना पाल्दा पाल्दै जिन्दगी सकियो खै कहिले आउँछ होला सुखको दिन पनि, फाटेको जीवन टाल्दा टाल्दै जिन्दगी सकियो |

-दीपा तिम्सिना (पौडेल) (१) तिम्रै हूँ भनि बिस्वास दिलाएर गयो अमृत सम्मान वाणी पिलाएर गयो तिमी मेरो संसार, नपाए मर्छू भन्य्यो तर आज आफै कता बिलाएर गयो (२) हात समाउँदा

-सपना आचार्य १ श्वास रहुन्जेल सम्म त आश लाग्दो रहेछ कहिले सत्रुको पनि बिश्वास लाग्दो रहेछ।। समयले कस्तो पाठ घोकाएर जान्छ यार पिठ्युमा छुरा रोप्ने पनि खास लाग्दो रहेछ ।

-जानकी मञ्जरी (१) तिमीलाई माया गर्न कुनै आधार चाहिन्न मात्र तिमी भए पुग्छ अरू संसार चाहिन्न मेरो मनको कुरा त्यो मनले सुटुक्क बुझ्नु बस् दुनियाँलाई सुनाउन कुनै प्रचार चाहिन्न (२)

-नवशिला १ यो धर्ती आकास प्रकृति ब्रमाण्ड अनि चराचर हेर्नुस तपाई जन्मेको हुर्केको खेलेको रमाएको घर हेर्नुस यि सब देखिनुको कारण तिनै ममतामयि आमा हुन्, अब पालो तपाईको, तिनै आमाको

-मदन पौडेल (राज) (१) अथाह कथा बोकेर सगरमाथामा टेक्न मन छ आउने सयौँ पुस्ता पछिका मान्छे भेट्न मन छ थाहा छ मलाई, म हजारौँ वर्ष बाँच्न सक्दिन युगौँ बांचोस यस्तो

१ पराइ हुन्न हजुर शत्रु आफ्नै मित्र हुने रैछ बाहिर आहा!अनि डाहा भित्र भित्र हुने रैछ विश्वास पनि कसको गर्नु र यो पापी दुनियाँमा आफू राम्रो बनी अरूलाई गिराउने चरित्र

-मनोजमान अछामी (१) चित्रमा खोजेर चरित्र लगातार कहाँ मिल्छ? मृत्यु पश्चात जीवन यो बारबार कहाँ मिल्छ? कस्तो आस्था राखेर हिडिरहेछौ आज पनि, महोदय संघर्ष बिनाको उपहार कहाँ मिल्छ? (२) हिडेको