गिरि श्रीस मगरका दुई कविताहरु
वीर अस्पताल बनेपछि सवा एक शताब्दी पहिले बनेथ्यो वीर अस्पताल काठमाण्डौंमा उताबाट आएथे– डा.गान्गुली, डा.मुखर्जी आएथ्यो एम्बुलेन्स र औषधि । त्यसपछि हो– कथित ठूलाबडा र सत्ताधारीहरूलाई देशमा सन्चो हुनै नसक्ने

-विजय मल्ल तिमीले सुस्तरी, सुस्तरी आफूलाई बिर्सेझैं गरी एक दिन भनेको सुनें— म शरीर–विहीन भावना मात्र रहन चाहन्छु । कसैको छातीमा मीठो सम्झना भएर, बिलाउन चाहन्छु मिसिन चाहन्छु । नभन्दै,

-कविराज पौडेल थाल्छन् यात्रा रवि किरणले ओर्लिई दूर आई, हाली राताे रङ सिउँदमा स्वर्ण सिन्दूर ल्याई, फन्काे मार्दा सकल धरती बन्छ याैटा निशानी, आहा!बिम्झेसरि हिमचुलीमाथि पैलाे बिहानी। आयाै क्यारे तलतिर

– कृष्ण ‘गाउँले’ जाजरकोट- रुकुममा मध्ये रातमा भूकम्प पुग्यो झिसमिसेमा प्रधानमन्त्री पुगे संगै पुगे मन्त्री, नेता, समाजसेवी पुगे कर्मचारी, मनकारी, धनकारी । बल्लतल्ल हुल लिएर बृद्ध राष्ट्रपति पुगे कहिलै नपुगेको

दीपेन्द्र उपाध्याय किसान एक झोक्का बतास आउँछ र उडाउँछ धुजा धुजा भएको त्रिपाल लाग्दैछ अब त्यो चुहिने छानो, छानो होइन स्वयम् बादल हो घरभित्र भिजिने डरले ऊ, भिज्दै घरबाहिर

डा. घनश्याम परिश्रमी उता कसैको दबावमा छु यता म तिम्रो अभावमा छु तिमी खुसीको उचाइमा छौ यहाँ म हरदम तनावमा छु सवाल धेरै गर् यौ तिमीले म अल्झिएकाे