सपना आचार्यका ४ छोटा कविता
-सपना आचार्य ०० थाहै नपाई आँखाबाट आँसु झर्छन् सपना यहाँ पूरा नहुँदै मर्छन् लाग्छ अधुरो म आधा हराइरहेकी छु अनायासमा नै बर्वराई रहेछु वास्तविकता स्वीकार नसकी आफैलाई झूटो दिलासा दिइरहेको
-सपना आचार्य ०० थाहै नपाई आँखाबाट आँसु झर्छन् सपना यहाँ पूरा नहुँदै मर्छन् लाग्छ अधुरो म आधा हराइरहेकी छु अनायासमा नै बर्वराई रहेछु वास्तविकता स्वीकार नसकी आफैलाई झूटो दिलासा दिइरहेको

–खोमा तरामु मगर विहान रेसुङ्गाको डाँडामा झुल्किने उषाको लालीकिरण त्यत्तिको चम्किलो कहिल्यै थिएन जत्तिको तिम्रो अनुहार थियो बडिघात र छल्दी पनाहामा बगिरहने अबिरल प्रवाह त्यत्तिको गतिमय कहिल्यै थिएन जत्तिको तिम्रो

-जीना अधिकारी अरूलाई हसाँउदा हसाँउदै आफैँ हाँस्न बिर्सेका अरूलाई अघाउँदा अघाउँदै आफ्नै भोक बिर्सेका अरूलाई पुर्याउँदा पुर्याउँदै आफ्नै अभाव बिर्सेका आफैलाई बिर्सिँदै आफैँ रित्तिएर अरूलाई जीवन दिने मेरा” बा!” जसले

– युवराज घलेभाइ कहाँ हिसाब छ यहाँ सपनाको कहाँ हिसाब छ यहाँ रहरको जिन्दगी व्यस्त छ धोकाहरूको चरित्र हेर्न विश्वासको घातमा फूल चढाउन जिन्दगी व्यस्त छ कहिल्यै नसकिने जिम्मेवारीको भारीले

-मनहरी चापागाईँ न मकै, न धानका बाला सिर्फ कागज न ज्ञानका अतिरिक्त उपायले भरेका, मात्र अङ्कमै सीमित ज्ञान छ, मूल्याङ्कन छैन देश छोड्नेको तथ्याङ्क हेर्थे अनि लाग्थ्यो किन बिदेशिनछन नेपाली

-सुबिन बिस्वकर्मा बुवा, हामी फेरि कहिले भेट्छौ ? जब आकाश रुन्छ, पानीका थोपाहरू भुईँमा खस्छन्, प्रत्येक थोपाहरू गन्दै हाम्रो भेट हुने दिनहरू सम्झिन्छु, जब एक्लो महसुस गर्छु, सुइया गहिरो श्वास

-भावना थापा(मुस्कान) मुसुक्क मुस्कुराएर हेरेका छड्के नजरहरु तिमी तिरै डुलाउन्थे यी मनका सारा रहरहरु। साउने झरी जस्तै उर्लिएका यौवनका तरङ्ग पिरतीको छाता ओढी म भिज्ने गर्थे तिमीसँग। आँहा क्या गजब

– सुशील लामा देशलाई प्रगति पथमा दगुराउन अति आवश्यक युवा शक्ति गाउँ-घर,बस्ती-समाज सजाउँदै बा-आमाको बाँकी जिन्दगीको सहारा बनेर आफ्नै माटोमा बाँच्नु पर्ने मुटुभरि तन्नेरी रगत बोकेको हुलका हुल युवा-युवतिहरू बिपना

-अम्विका अधिकारी गौरीको महिमा छ लोक भरमा , सारै प्रिय मान्दछौँ । शोकै शोकछ पूर्ण प्रस्तुति मिठाे,त्यै ज्ञान हो जान्दछौँ ।। झर्रा शब्द मिठास भाव अति नै, लेख्याै अहाे सुन्दर

– दीपा मग्राती एकाइसाैँ शताब्दीको यो गोलो चर्खामा पनि मगजभरि डर, भय, त्राससङ्गै शंङ्का, उपशंङ्काबीच पिंजडामा कोचिएको चरा जस्तै मनका अनगिन्ती पीडा र छ्टपटीलाई जबर्जस्ति थुनेर रङ्गमन्चको अभिनयमा आकाशभन्दा फराकिलो