मैले जागिर छोडेको दिन
– सरोज के.सी. सरोबर कुनै पदको कुनै एउटा कार्यालयको कुनै एउटा ढाँड दुख्ने कुर्सि खाली होला या सधैँ म देखि रिसाउने कर्मचारी साथि खुसि होला यस्तै यस्तै होला मैले जागिर छोडेको
– सरोज के.सी. सरोबर कुनै पदको कुनै एउटा कार्यालयको कुनै एउटा ढाँड दुख्ने कुर्सि खाली होला या सधैँ म देखि रिसाउने कर्मचारी साथि खुसि होला यस्तै यस्तै होला मैले जागिर छोडेको

-बैकुन्ठ लामिछाने रातभरी बास बसेपछी शीत मेरो खरको छानोमा चिस्यानको सुन्दरताले मुर्छित बनायको छ मेरो दैनिकी आइसक्दा चारैतिरका अग्ला घरको बरन्डामा घामको बिस्कुन मेरो झुपडिमा आउनु अघिनै पुजिबादको अपहरणले किन

-सुमन धमला दुई ढुङ्गा बीचको तरुल जस्तै गरी परेको छ देश विकास होला भन्ने आस अब त मरेको छ त्यसैले भन्न मन लाग्यो कठै मेरो देश र म कहिले चुस्छन्

-कृष्ण ‘गाउँले’ म भन्दा केही गुणा गह्रुङ्गो झोला बोकेर आमा ! अब म स्कुल जान्न । मेरो झोलामा हुँदैन तिम्रो पानी पँधेरो कुनै गोजीमा हुँदैनन् दिदीले चुलोमा चुहाएको असंकलित आँसुहरु

-दिपिका भण्डारी म हत्यारा हुँ आफ्नै रहरहरूको, आफ्नो इच्छालाई बेवास्ता गरी यो पापी संसारबारे सोचे, तर के पाएँ? त्यही घमण्डीको ट्याग? म हत्यारा भइसकेँ अब, यो घमण्डलाई पनि सिद्ध्याउनेछु, मबाट

-श्रीबहादुर केसी शैलुङ्गे १:निसर्थ भाव विचार फूलाउदै सिकेर पाठ तानाशाहकाे विल्ला अचम्मकाे नाटक। २:कुहिराे थियाे निस्तब्ध अध्याराेमा शान्तिकाे पर्दा अधिकारका लागि चेतना र अस्मिता। ३:न्यायालयमा इन्द्रेणीकाे रङमा रविकाे छवि वेलि

-रज्जु बिडारी रेग्मी हो, म तिमीलाई प्रेम गर्छु तर नझुक्किनु तिमी गफिनु छैन घण्टौ इनबक्समा भेटिनु छैन, तिमीसँग कुनै पार्क, रेस्टुरेन्ट वा सिनेमाघरको पुछारको सिटमा बाधिनु छैन एक अर्कोको अंगालोमा

-अच्युत मणि पौडेल छन्द :- भुजङ्गप्रयात तिमी अप्सरा हौ परी सुन्दरी हौ तिमी पुष्प गुच्छा हिमानी छटा हौ तिमी कान्ति छर्ने तिमी दीप्ति भर्ने तिमी प्रेम लालित्यले प्राण भर्ने ।१।

-युवराज घलेभाइ मान्छे मरे पनि आत्मा मर्दैन भन्छन् सुनेको मात्र देखेको छुइन हो कि होइन । अतृप्त आत्मा भूत-प्रेत बन्छ भन्छन् सुनेको मात्र देखेको छुइन हो कि होइन । हुन

-राजेन्द्र बानियाँ ‘विगिन’ मेरो आत्महत्याको साक्षी यो समाज हो जसले बक पत्र पढेको थियोे मेरा विरुद्ध कुनै बेला !! मेरो आत्महत्याको सारथी यो प्रकृति हो जसले मेरो औचित्य बुझेन मेरो