कविता Archives - Page 3 of 9 - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

आस्थाको बाटो

-श्रीबहादुर केसी शैलुङ्गे हेमन्त ऋतुको चिसो सिरेटाेमा उभिएर एउटा विस्थापित बाटोमा जीवनको पदमार्गमा रमाउँदै तितो सपना बोकेर क्षणिक समय सोचेर हर प्रहर मस्तिष्क भरि कैंयाै अनाथ शिशुहरू काम्दै चिसो ठिहिमा

तिमी अन्तिम बनेर आउ

-सुजता लिम्बू अनकन्टार जङ्गलमा छोडिए झैँ एक्लो यात्रु थिएँ कहिले गन्तव्यको खोजी गर्दै कहिले एक्लोपनको सारथी खोज्दै भौतारिरहेको बेला खै ! तिमी कहाँबाट टुप्लुक्क आइपुग्यौ तिम्रो आगमनले मन दोधारे बनाएको

तिम्रा लागि कविता लेख्दै छु

-दिपिका भण्डारी हो,आज म तिम्रा लागि कविता लेख्दै छु, तिमिसँगै आफ्नो भविष्य , म देख्दै छु। मेरो साथ दिनबाट तिमी पछि नहट्नु, ममा भएका ठिक बेठिक तिमी नै छाँट्नु।। ममा

विमानस्थल

-जयन्ता खत्री ‘सुधा’ विरक्त अनुहारहरू भेटिने एउटा पुस्तकालय बेवारिसे लासहरू बाकसमा खाँदिएर आउने धावनमार्ग इतिहास सम्झिएर खुब तर्खराएर आफन्त, परिवार र छरछिमेक कसैलाई सन्तोष त कसैलाई वेदनाको पर्खाइमा छोडेर निधारमा

भन्न मन लाग्छ

— घनश्याम कोइराला मलाई भन्न मन लाग्छ तिमी बोल्दै जाऊ म सुनिरहुँला मुख मात्र छ तिमीसँग कान पनि मसँग मात्र छ । मलाई भन्न मन लाग्छ तिमी जादुगर हौ चमत्कार

जाडो

-भरत गुरागाईँ बर्बरिक चिसोबाट बँच्नुपर्छ है कान्छा ! आमा भन्नुहुन्थ्यो, त्यही युगीन चिसोले गाँजेपछि आमा फर्किनु भएन । कोही घुरमा धुवाँ तापेर खरानी भइरहेछन्, कोही सडकपेटीमा आफ्नै शरीरको तातो ताप्दाताप्दै

फिरङ्गी छेपाराहरू !!

-जमुना पौड्याल गरिबीको फिलिङ्गो मुखमा च्यापेर जीवनको गोरेटोमा पदयात्रा गर्ने पदयात्रीहरू झुपडीबाट देखिरहेका होलान् साग र सिस्नुका सपनाहरू ए , फिरङ्गी छेपाराहरू हो ! विगत र वर्तमानको आफ्नो अनुहार हेर

चिट्ठी

-प्रमिला प्याकुरेल  आदरणीय मित्र आत्मिय नमन छौ तिमी र पो आफ्नो पिडा सुनाउनु पहाड जस्तो परिस्थिती नदि बनाई बगाउनु अरु केही नसकेनि छेउमा बसि मेरो रोदन सुनिदिने , कमलो मन

टिकाउने मन भएन

-पुस्पाशायरा यो डाडा काँडाको सेरो फेरोमा यो रुपौलो हिमाच्छादित गुराँसको गालामा ? कि लागेन निन्द्रा ई दर्शनिय कन्चन हिमालका वातावरणमा बसेन मन यी मन्दिरको सन्सारमा ? यी नागबेली नदिको सुसेलिमा?

कुल्चिएको धरातल

-पुष्पा बोगटी जीवन, मरेको एउटा यथार्थ हो माइलीको जहाँ मर्नुको उपाय धेरै थियो र बाच्नुको अर्थ केही थिएन l त्यस्तो पहरामा पनि चट्याङ परेको बेला बा र आमाको सपना छोरीको