कविता Archives - Page 5 of 9 - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

को हो त्यो देश चलाउने हुतीहारा?

– वैकुण्ठ लामिछाने,हेटौडा गणतन्त्रको स्खलित परिभाषाको पृष्ठ भूमिमा उभिएर बिच सडकको सालिक सोधिरहेछ खबरदार को हो त्यो देश चलाउने हुतीहारा ? एकताको फ्ल्यास ब्याकमा उभिएर इतिहासको भूतपूर्व समयको ज्युँदो प्रमाण

 मै हुँ पृथ्वीनारायण शाह

-विक्रम पौडेल देखेर सपना जुटाएर साहस लगाएर ज्यानको बाजी फोरेर दुस्मनका किल्ला छिनाएर दुस्मनको शिर कोरेर वीरताको गाथा हिँडेको थिएँ झुण्ड झुण्ड राज्य एकीकरण गर्न । म मा विशाल राष्ट्र

सपना आचार्यका दुई कविता

-सपना आचार्य  00 लक्ष्यले पिरोले पछि ! दिन तातिन थाल्छन् …. क्या गजब छ जिन्दगी भोलीको आस जागे पछि रात छोटिन थाल्छन् ! तिमी वरि परि पर्दाले घेरिएको मात्र हौ

मान्छे: मरेपछि अमर हुन्छ

—घनश्याम कोइराला मान्छे के के न हुँ भन्छ खुबै कुद्छ , निकै दगुर्छ बात गर्छ , विवाद गर्छ संवाद पनि गर्छ जिउँदै मर्छ मरेपछि अमर हुन्छ ! मान्छे, म नै

एउटा सिङ्गो रात

-ममता अर्याल लैलै एउटा सिङ्गो रात तिमीलाई हेरेर बिताउन मन छ बेरेर बिताउन मन छ एउटा खास रात तिमी सँग छोएर बिताउन मन छ रोएर बिताउन मन छ एउटा चञ्चले

पुगौँ शिखरमा सब

— हिमलाल ज्ञवाली देखाई सपना पैले चकनाचुर पार्दछौँ । यसो गर्छु उसो गर्छु भनेर सुरु गर्दछौं ।। भ्रमको जाल फैलाई हिँड्नेको होस् अधोगति ।। पहिले राष्ट्र चाहिन्छ होला प्राप्ति अरु

हाम्रो मोल

-दिपिका भण्डारी तोकेछ सरकारले हाम्रो मोल दस लाख, ऋण तिर्न काम लाग्छ आमा यही भएनी राख। ऋणले भारी भएको काँध लिई ढली गए, आमा,फक्रन नपाउँदै आज म ओइली गए।। माग

उ हराएको होइन

-ईश्वर ढकाल  भिक्टोरिया पार्कको पल्लो छेउमा, निर्वस्त्र पातविहीन, झुस्रुन्ङ परेर, चुपचाप उभिएको, बुढो- म्यापल ट्री। म ट्रेनको झ्यालबाट हरेक दिन देख्छु, चार महिना भयो, उस्तै छ। हिउँको ढिस्को- ढिस्को दौडिरहेको

सपना आचार्यका ३ छोटा कविता

00 काँडो ! खुट्टा मा पाल्न नमिल्ने । भोलि को लागि ! औजार होला भनी ! सँगाल्न नमिल्ने ! तर काँडो निकाल्न काँडै चाहियो हिजो घृणा ले फ्यालेको ! आज

परदेशीको पीडा !

-दिपिका भण्डारी गाउँ छाडी परदेश आए, परदेशको भूमिमै अलपत्र भए। न आमाको काख छ यहाँ, प्यारो त केवल त्यो ठाउँ,बाबाको साथ जहाँ ।। सन्चै होलिन् उता प्यारी पनि, मेरा नानाबालालाई