गजल
-तिलक भट्टराई “अन्जान” उचालेको कुकुरले मृग मार्दैन बुझे हुन्छ सिकारु कारीगढले गहना खार्दैन बुझे हुन्छ उसले प्रेम गरेको तिम्रो रूपलाई हो बुझेनौ.. जात थाहा पाएपछि स्विकार्दैन बुझे हुन्छ नबुझी दुस्मनी
-तिलक भट्टराई “अन्जान” उचालेको कुकुरले मृग मार्दैन बुझे हुन्छ सिकारु कारीगढले गहना खार्दैन बुझे हुन्छ उसले प्रेम गरेको तिम्रो रूपलाई हो बुझेनौ.. जात थाहा पाएपछि स्विकार्दैन बुझे हुन्छ नबुझी दुस्मनी

-प्रकाश शर्मा “आँसु” रात भारी तिमि सँग बात गर्न मन लाग्यो नसारूपी मदहोस् प्याला साथ भर्न मन लाग्यो हरेक प्याला नासा भित्र मादकताको लेबल बड्द दुरी अलि बढी छ की

-सुशील सापकोटा खुसी आँसु अस्थिर छन् सधैँ एउटै बात रहन्न आउँछ बिहान पर्ख एक छिन स्थिर यो रात रहन्न निराशाको यात्रा पुग्छ उमङ्गको गन्तव्यमा फेरि आउँछ अन्धकार एकोहोरो प्रभात रहन्न

प्रकाश शर्मा “आँसु” मन्द मुस्कान वर्षा गर्दै प्रेम नसा पिलाएर के गर्न खोज्यौ प्रिय आँखामा आँखा मिलाएर तिम्रो सुन्दर मन देखि जिन्दगीले बाटो रोज्यो लाग्छ कसिरहूँ आंगालोमा सारा संसार भुलाएर

– यज्ञलाल सुवेदी तिमीभित्रका अङ्ग सब सलबलाऊन् नयाँ सिर्जनाका मुना कलकलाऊन् जहाँ बोट रोप्छौ त्यहीँ हलहलाऊन् अँध्यारा कुनामा दिया झलमलाऊन् तिमीभित्रको दम निकालेको देख्दा खुसीका फुटी मूल खुब भलभलाऊन् तिमी

डा. श्यामप्रसाद न्यौपाने जिन्दगी कसरी टुङ्गिन्छ कसलाई के थाहा परानको पोयो कहिले छिन्छ कसलाई के थाहा दुर्योधनझैँ अभिमानी हुनु पर्दैन कसैले समयले कस्तो उपहार दिन्छ कसलाई के थाहा

डा. घनश्याम परिश्रमी उता कसैको दबावमा छु यता म तिम्रो अभावमा छु तिमी खुसीको उचाइमा छौ यहाँ म हरदम तनावमा छु सवाल धेरै गर् यौ तिमीले म अल्झिएकाे