गजल Archives - Page 3 of 4 - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

गजल

-लोकेश थापा हिमाल पहाड तराई नदी नाला खोला ताल छ, बुद्ध जन्मेको देशमा शान्तिको अनिकाल छ ।। चुनावमा के के गर्छु भन्थे हाम्रा नेता हरु, के भनौ र खै हाम्रो

गजल

-सुरेशकुमार पाण्डे  १ अन्याय अत्याचार देख्छु र गजल लेख्छु, आफैले मन भित्र गरेको छलफल लेख्छु। एकान्तमा सोंच्छु समानता भनेको के हो, मष्तिकभित्र घुम्ने धेरै उथलपुथल लेख्छु। समाजभित्र छुवाछुत छदै छ

गजल

-विद्या सागर पाण्डेय अधेरीमा दिप बलेर आउ चन्चले मन सम्हालेर आउ । लजालु मुहार गाजलु आँखा मन भित्र माया पालेर आउ । चकमन्न कालो अधेरी रात स्वर्णीम रातमा ढालेर आउ

गजल

-सृष्टि सावित्रा फेरि पनि तिम्रै कारण टुट्नु पर्यो भने म सिसा हुँ! हतियार बन्छु फुट्नु पर्यो भने इज्जत लुटेर आफुलाई महान ठान्छ कोही सिङ्गै जिन्दगी लुट्छु म लुट्नु पर्यो भने

आमा

-प्रकाश शर्मा “आँसु” नसके आशीर्वाद लिन तिम्रो व्यर्थ जीवन जाने’छ आमा सम्झिदा तिम्रा ती निर्दोष आँखा कटक्क यो मन खाने’छ आमा सहज तिम्रो मुस्कान भित्र कठोर पीडाको आभास हुँदा बाचा

चारु/ विराग

-सञ्जना शर्मा (१) आफ्नो मान्दा मान्दै पराय ठानेर जाउ के भन्नू मनको धनी अब अन्तै छानेर जाउ के भन्नु।। म जिउँदो लास भैसकेँ जस्तो लाग्छ मलाई अनहोनी नहुँदै अाफै जानेर

गजल

-रिता खराल कोरिरहेछु लेख कलमको मसी सकिन आँटेछ त्यतिबेलै आफन्तले घाउमा नुन भर्दिन आँटेछ साँच्चिकै दुश्मन हो कि आफन्त बुझ्न गाह्रो भयो कसैकसैले झूटा आरोप लगाई सम्झिन आँटेछ सहारा थियो

गजल

-लक्ष्मी ढकाल न्यानाे लाग्थ्यो हिजो तर आज पाेल्छ ऊनले पनि हजुर सबैलाई फाइदै फाइदा कहाँ गर्छ नुनले पनि वैद्य बाले भन्नुहुन्थ्याे आयुर्वेदिक हितकारी छ नमिलेपछि गार्हाे हुन्छ मह त्रिफला लसुनले

गजल

-सुशील सापकोटा  बनेपनि तिम्रो नजरमा नजाती सँधै सम्झनाले पिरोल्ने भो छाती जानेहरु कहाँ खुसी छोडी फिर्थे चढाएर मन्दिरमा फुलपाती डुब्यो नाउसँगै चाहनाको चित्र रहर खेर गयो हुने दियो बाती सँधै

गजल

डा. घनश्याम परिश्रमी छन् उफ्रेका कुवाभित्रै कुवाकै गीत गाएका कुवाका भ्यागुता हेर्नुस् कुवामै छन् रमाएका कतै रङ्गीन जीवनकाे खुसी फैलिन्छ बास्नाझैँ कतै बस्तीहरूमा छन् यहाँ मान्छे डराएका यहाँ सत्पात्रकाे इज्जत