–निरा भट्टराई १ हतारको हतार छ जिन्दगीमा सधैँ भरी रोकिएको छैन कोही हेर्छु आफ्नै वरिपरि रवि चन्द्र जल वायु चक्रको नि आफ्नै गति जहाँ चैन मिल्ला हाम्रो मूल्य हुन्छ ढुङ्गा
-सपना आचार्य ०० थाहै नपाई आँखाबाट आँसु झर्छन् सपना यहाँ पूरा नहुँदै मर्छन् लाग्छ अधुरो म आधा हराइरहेकी छु अनायासमा नै बर्वराई रहेछु वास्तविकता स्वीकार नसकी आफैलाई झूटो दिलासा दिइरहेको
–खोमा तरामु मगर विहान रेसुङ्गाको डाँडामा झुल्किने उषाको लालीकिरण त्यत्तिको चम्किलो कहिल्यै थिएन जत्तिको तिम्रो अनुहार थियो बडिघात र छल्दी पनाहामा बगिरहने अबिरल प्रवाह त्यत्तिको गतिमय कहिल्यै थिएन जत्तिको तिम्रो
-किस्मत खतिवडा प्रष्ट देखिन्छ पिडा, तिम्रो मुस्कानबाट छैन स्वयम् खुशी, खुशीको थानबाट खै के भर पर्नु र यहाँ आफ्नाहरुको चुडियो उ आफु, आफ्नै बगान बाट सन्तानलाई कहिल्यै टाढा राखेनन् बाआमा
-जानकी मञ्जरी १ तिमी सङ्ग सङ्गै हुनुको मजा बेग्लै तिम्रो काखमा रुनुको मजा बेग्लै दुनियाँको कुनै मतलब छैन मलाई तिम्रो स्पर्शले छुनुको मजा बेग्लै २ कत्ती होलान् कत्ती प्रेमको हिसाब
-जीना अधिकारी अरूलाई हसाँउदा हसाँउदै आफैँ हाँस्न बिर्सेका अरूलाई अघाउँदा अघाउँदै आफ्नै भोक बिर्सेका अरूलाई पुर्याउँदा पुर्याउँदै आफ्नै अभाव बिर्सेका आफैलाई बिर्सिँदै आफैँ रित्तिएर अरूलाई जीवन दिने मेरा” बा!” जसले
-विद्या सागर पाण्डेय आमा समीप हुँदा उनको मायाको न्यानो स्पर्शले हाम्रो जीवनको हर बिहानीमा लाली छरिदिन्छ, सत्कर्म र सत्मार्गमा निरन्तर अगाडी बढ्दै हाम्रा पाइलाहरू सफलताको शिखर सम्म पुग्ने ऊर्जा भरिदिन्छ
– युवराज घलेभाइ कहाँ हिसाब छ यहाँ सपनाको कहाँ हिसाब छ यहाँ रहरको जिन्दगी व्यस्त छ धोकाहरूको चरित्र हेर्न विश्वासको घातमा फूल चढाउन जिन्दगी व्यस्त छ कहिल्यै नसकिने जिम्मेवारीको भारीले
-आर सी राई अचेल मन सारै डुल्छ कतै थुनिदेउन काका भेटिन्छे कि कोही त माया जाल बुनिदेउन काका कोही छ मनभित्र थुन्ने मान्छे ? चिच्याउन मन छ मलाई सारै माया
-सुरेशकुमार पाण्डे मानिस हो मानिस भएरै जिउँन खोज्यो जिवनभरी सधै, पसिना बगायो तन खियायो सङ्घर्ष गर्यो ऊ नडरी सधै। सोंचथ्यो इमान पनि कुनै चिज हो वेइमान बन्नु हुँदै हामी, उसैलाई