साहित्य सिर्जना, Author at साहित्य सिर्जना - Page 3 of 20 साहित्य सिर्जना
  • ८ पुष २०८१, सोमबार
Logo

साहित्य सिर्जना

राष्ट्रकवि प्रति

-अम्विका अधिकारी गौरीको महिमा छ लोक भरमा , सारै प्रिय मान्दछौँ । शोकै शोकछ पूर्ण प्रस्तुति मिठाे,त्यै ज्ञान हो जान्दछौँ ।। झर्रा शब्द मिठास भाव अति नै, लेख्याै अहाे सुन्दर

हुरी

– दीपा मग्राती एकाइसाैँ शताब्दीको यो गोलो चर्खामा पनि मगजभरि डर, भय, त्राससङ्गै शंङ्का, उपशंङ्काबीच पिंजडामा कोचिएको चरा जस्तै मनका अनगिन्ती पीडा र छ्टपटीलाई जबर्जस्ति थुनेर रङ्गमन्चको अभिनयमा आकाशभन्दा फराकिलो

मैले जागिर छोडेको दिन

– सरोज के.सी. सरोबर कुनै पदको कुनै एउटा कार्यालयको कुनै एउटा ढाँड दुख्ने कुर्सि खाली होला या सधैँ म देखि रिसाउने कर्मचारी साथि खुसि होला यस्तै यस्तै होला मैले जागिर छोडेको

घामको ‘गणतन्त्र’

-बैकुन्ठ लामिछाने  रातभरी बास बसेपछी शीत मेरो खरको छानोमा चिस्यानको सुन्दरताले मुर्छित बनायको छ मेरो दैनिकी आइसक्दा चारैतिरका अग्ला घरको बरन्डामा घामको बिस्कुन मेरो झुपडिमा आउनु अघिनै पुजिबादको अपहरणले किन

कठै मेरो ‘देश’ र ‘म’

-सुमन धमला दुई ढुङ्गा बीचको तरुल जस्तै गरी परेको छ देश विकास होला भन्ने आस अब त मरेको छ त्यसैले भन्न मन लाग्यो कठै मेरो देश र म कहिले चुस्छन्

घाइते समय

 -कृष्ण ‘गाउँले’ म भन्दा केही गुणा गह्रुङ्गो झोला बोकेर आमा ! अब म स्कुल जान्न । मेरो झोलामा हुँदैन तिम्रो पानी पँधेरो कुनै गोजीमा हुँदैनन् दिदीले चुलोमा चुहाएको असंकलित आँसुहरु

म हत्यारा हुँ

-दिपिका भण्डारी म हत्यारा हुँ आफ्नै रहरहरूको, आफ्नो इच्छालाई बेवास्ता गरी यो पापी संसारबारे सोचे, तर के पाएँ? त्यही घमण्डीको ट्याग? म हत्यारा भइसकेँ अब, यो घमण्डलाई पनि सिद्ध्याउनेछु, मबाट

एकतिस अक्षरिए,ताङ्का कविता

-श्रीबहादुर केसी शैलुङ्गे १:निसर्थ भाव विचार फूलाउदै सिकेर पाठ तानाशाहकाे विल्ला अचम्मकाे नाटक। २:कुहिराे थियाे निस्तब्ध अध्याराेमा शान्तिकाे पर्दा अधिकारका लागि चेतना र अस्मिता। ३:न्यायालयमा इन्द्रेणीकाे रङमा रविकाे छवि वेलि

प्रेम

-रज्जु बिडारी रेग्मी हो, म तिमीलाई प्रेम गर्छु तर नझुक्किनु तिमी गफिनु छैन घण्टौ इनबक्समा भेटिनु छैन, तिमीसँग कुनै पार्क, रेस्टुरेन्ट वा सिनेमाघरको पुछारको सिटमा बाधिनु छैन एक अर्कोको अंगालोमा

अप्सरा

-अच्युत मणि पौडेल छन्द :- भुजङ्गप्रयात तिमी अप्सरा हौ परी सुन्दरी हौ तिमी पुष्प गुच्छा हिमानी छटा हौ तिमी कान्ति छर्ने तिमी दीप्ति भर्ने तिमी प्रेम लालित्यले प्राण भर्ने ।१।