-दिपिका भण्डारी हो,आज म तिम्रा लागि कविता लेख्दै छु, तिमिसँगै आफ्नो भविष्य , म देख्दै छु। मेरो साथ दिनबाट तिमी पछि नहट्नु, ममा भएका ठिक बेठिक तिमी नै छाँट्नु।। ममा
-जयन्ता खत्री ‘सुधा’ विरक्त अनुहारहरू भेटिने एउटा पुस्तकालय बेवारिसे लासहरू बाकसमा खाँदिएर आउने धावनमार्ग इतिहास सम्झिएर खुब तर्खराएर आफन्त, परिवार र छरछिमेक कसैलाई सन्तोष त कसैलाई वेदनाको पर्खाइमा छोडेर निधारमा
-पुष्पा नेपाल (सुवेदी) ऊसँग भेट भएको केही दिनमा नै उसले पुष्पालाई उपहार पठाएको थियो। पुष्पाले अफ्ठ्यारो मान्दै उपहार खोली र पुलकित भई। किनभने यति सुन्दर उपहार उसले आजसम्म कसैबाट पाएकी
-शान्ता पौडेल भट्टराई संस्कार र संस्कृति दाजु बहिनी । बाबुआमा दुवै कर्तव्यनिष्ठ सरकारी कर्मचारी । सन्तोष बस्नेत, प्रहरी सङ्गठनका एक इमान्दार प्रहरी ब. नायब निरीक्षक । सन्ध्या थापा, राजधानीकै सामुदायिक
-ऋषि तिवारी ‘पुषको चिसो क्षणको रात थियो ।’ एउटा झ्याल खोलेको छु । ब्लयाङ्केट ओढेको छु । आँखा झ्यालतिर छ । जूनको उजेलीपनि मधुरो देखा पर्दैछ । कुहिरो र हुस्सुले
-शरद प्रधानाङ्ग १) परेलीको आँसु पोखिएर नदी भएपछि अवमूल्यन श्रमको मूल्य घटी भएपछि जालझेल भुईमान्छेको जिन्दगीमा सधैं; समयमा परिस्थिति हथकडी भएपछि। २) आज आफैबाट विरानो भएछुँ तिमीलाई विदा गर्दा आँसु
-गणेश तिमल्सिना आमा ढलेकै दिन छाेरा मुग्लान गयाे , टाेपी शिरमै छ बाकाे स्वाभिमान गयाे । मन्दिरमा लेखिएको थियाे सेवा नै धर्म , तर मन्दिर भित्रै निर्दाेषकाे ज्यान गयाे ।
-प्रमुना पाैडेल १ माहुरी जस्तै खोजी खोजी फुलमा डुल्नेलाई के थाहा एउटा रुवाइ अर्कोको जिन्दगीमा फुल्नेलाई के थाहा आैँशिको रातमा कति महत्त्वपूर्ण हुन्छ जूनको, तर,घाम देखेपछि त्यही जून भुल्नेलाई के
-सृष्टि सावित्रा गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधारसम्म कमसेकम गर्न पाइन्थ्यो मनकोे उपचारसम्म यो सरकार पटकपटक कर्णाली पुगेको हो कर्णाली पुग्न सकेको छैन अझै सरकारसम्म मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी
— घनश्याम कोइराला मलाई भन्न मन लाग्छ तिमी बोल्दै जाऊ म सुनिरहुँला मुख मात्र छ तिमीसँग कान पनि मसँग मात्र छ । मलाई भन्न मन लाग्छ तिमी जादुगर हौ चमत्कार