साहित्य सिर्जना, Author at साहित्य सिर्जना - Page 7 of 20 साहित्य सिर्जना
  • २२ माघ २०८२, बुधबार

साहित्य सिर्जना

कुल्चिएको धरातल

-पुष्पा बोगटी जीवन, मरेको एउटा यथार्थ हो माइलीको जहाँ मर्नुको उपाय धेरै थियो र बाच्नुको अर्थ केही थिएन l त्यस्तो पहरामा पनि चट्याङ परेको बेला बा र आमाको सपना छोरीको

चारु

–शिखा खतिवडा साम्राज्यवादीकाे पञ्जाबाट अब त देश बचाउनु पर्छ नेपालीकाे अाफ्नै पहिचान खुल्ने भेष बचाउनु पर्छ राष्ट्रिय स्वाभिमानकाे रक्षार्थ सडकमा छन् याेद्धाहरु एम सि सिबाट अब राष्ट्रियताकाे अवशेष बचाउनु पर्छ

सुभावना समेटियोस्

-अच्युत पौडेल (पञ्चचामर) करारमा फरारमा हतारमा भिडे सबै कुधारमा र मारमा सवारमा हिँडे सबै कुकर्मको अधर्मको दरारमा फसे सबै सुकर्म खै सुमार्ग खै बजारमा बसे सबै ।१। म शेष भेष

गजल

-सरु आचार्य जो हिँड्छ मेरो अघि आगो लगाउँछु एक एक को जिन्दगी आगो लगाउँछु किनार बन्छु भन्दा भरोसा गरिनस् अब तँलाई पख नदी आगो लगाउँछु छाडी दियौ ठीकै छ पराई

गजल

-भावना मञ्जु आधातमा रमायौ खेला हुँदाेरहेछ दोषी बनाउँनेकाे चर्चा हुँदाेरहेछ आँखाहरू डुबेछन् आफ्ना रमाउँदै थे माया यहाँ अनौठो जात्रा हुँदाेरहेछ सम्मान खोज्छ जसले धेरै जहाँ उसैको भित्री कठोर आत्मा र

च्यातिएको अस्मिता

-वसुन्धरा चौहान जिन्दगी कताबाट कता पुग्यो पुग्यो म नारी स्वरूपमा जन्म लिएँ पनि पुरुष बराबरको हिम्मत बोकेर हिड्थेँ सायद छोरी भएर छोरा बन्न खोज्नु बा आमा प्रतिको जिम्मेवारी बहन गर्न

मुक्तक

-राधेश आचार्य  १ दिन नै प्यारो अङ्गालोमा रात कस्ले हाल्छ र रित्तो थाहा भए गोजीमा हात कस्ले हाल्छ र प्रेमिका भएकै कारण बारम्बार सक्यौ तिमिले अरुले धोका खात माथी खात

मुक्तक

-अनिता भण्डारी मुक्तक १ जे आउछ्न भोग्नुपर्छ जिन्दगीमा आफ्नो रोजी हुदैन जीवन छउन्जेलसम्म कैले पनि कसैको खोजी हुदैन । हतारमा लास हेर्न आउनेहरुको भिड देख्छु यहाँ अनावश्यक लोभ किन गर्छौ

गजल

-आँचल कुमार शर्मा लोहोटा रहेछ खाली कसको हो भरिएको यो गाग्री कसको हो॥ खेल र मैदान साउती मार्छन् आखिरमा खेलाडी कसको हो॥ ऊ पनि प्रेमी थियो कुनै बेला ल! बताऊ

तपाईं के काम गर्नुहुन्छ ?

-रज्जु बिडारी ‘काली’ तपाईँ के काम गर्नुहुन्छ ?,गर्न त म धेरै थरी काम गर्छु तर सबैले सोध्ने यो प्रश्नको जवाफमा म केही काम नि गर्दिनँ भनेर दिन्छु।मान्छेहरू फेरि भन्छन् होइन