साहित्य सिर्जना, Author at साहित्य सिर्जना - Page 8 of 20 साहित्य सिर्जना
  • ३ पुष २०८१, बुधबार
Logo

साहित्य सिर्जना

श्रीमतीकी साथी

-निर्मला देवी तिम्सिना ‘कान्छी’ एकदिन फेसबुकको भित्तामा मुस्कुराएर बसेको सुन्दर तस्बिरमा मेरा आँखा पुगे । नामसँग परिचित भएपनि अनुहार अपरिचित थियो । परिचित नाम देखेर साथी बनाउने अनुरोध हुत्याई दिएँ

जीवन आचार्य निश्चलका ३ छोटा कविता

-जीवन आचार्य निश्चल दाग हिलोमा फुलोका कमलको फुल हेर्नु र,भन्नू हिलो नै होस् त फुललाई । र, हिलोलाइ अझदागि देखाउन हिलो छ्याप्नु आफू लगाउनु सेतोबस्त्र । सोच्नु एकपल्ट दाग कस्कोमा

गजल

-आस्था निरौला न त प्यार थियो न त इन्तजार थियो तिमीले रोजेको दिल नै बिमार थियो कसरी जुटाउँ प्रमाण म तिम्रै हुँ भनेर दिलमा सवालै सवालको दिवार थियो मलम लगाउँदै

बालेन तिमी अपराधी हौ

-सुमन धमला गुण्डाका नाईकेहरूलाई गरी खान दिएनौ रे पहिला त तिमी कहिल्यै नि यस्तो थिएनौ रे मै हुँ भन्ने मान्छेलाई पाखा लगायौ हो त्यसैले बालेन तिमी अपराधी नै हौ ।

मुक्तक

-कमला घिमिरे अधिकारि  १ परिश्रमीले फसल फलाउँछन् कान्ला र आलिमा पनि अहङ्कारको राग आउँछ कतै कतै तालीमा पनि मुखले चिप्लो घस्दैमा कोही आफ्नो हुन्न रहेछ, आशीर्वाद नै मिल्छ हजुर बा-आमाको

गमन आमबासको (प्रस्थानको छोटो चिन्तन)

~विश्वजीत गुप्ता ‘बिशाल’ बिहान सयपत्रीको परीक्षा सकाएर यात्रा भयो सुरु, प्रधानाध्यापक सरको भटभटेमा हिँडियो खुरुखुरु , कतै गड्डागुड्डी हेरियो त कतै फराकिलो पक्की बाटो, हेर्न मौका पायौँ हामीले कालो ,

गजल

-विजय खत्री दुःख पर्दा लाएको गुन भुल्या छैन । घिटि–घिटी हुँदा दिएको खुन भुल्या छैन ।। भोक लागी भौंतारीँदै गल्ली–गल्ली हिड्दा । तिमिले चाट्न दिएको नुन भुल्या छैन ।। कंगाल

गजल

-लोकेश थापा हिमाल पहाड तराई नदी नाला खोला ताल छ, बुद्ध जन्मेको देशमा शान्तिको अनिकाल छ ।। चुनावमा के के गर्छु भन्थे हाम्रा नेता हरु, के भनौ र खै हाम्रो

गजल

-सुरेशकुमार पाण्डे  १ अन्याय अत्याचार देख्छु र गजल लेख्छु, आफैले मन भित्र गरेको छलफल लेख्छु। एकान्तमा सोंच्छु समानता भनेको के हो, मष्तिकभित्र घुम्ने धेरै उथलपुथल लेख्छु। समाजभित्र छुवाछुत छदै छ

मृत्यु किन रोज्छ मान्छे ?

—घनश्याम कोइराला फुलैपूलको संसारमा काँडा किन खोज्छ मान्छे हाँसोको सागरभित्र आँसु किन रोज्छ मान्छे । आफन्तका बिचमा किन बिरानो बन्न खोज्छ मान्छे ओखतीको भकारीभित्र रोग किन भेट्छ मान्छे । जीवनकै