-किस्मत खतिवडा ‘विजय’ १. खन्नु सम्म खेदो खन्ली कहिल्यै सोचिएन भए, नभएको भन्ली कहिल्यै सोचिएन आफ्नै सम्झेर मनमा सजाएको मान्छे यति छिटै पराई बन्ली कहिल्यै सोचिएन २. बढो अचम्मको छ
-भुपाल अधिकारी त्यही मर्न नै सक्छु जलमा डुबाएँ नुहाऊ भनी प्रेम गंगा बगाएँ नदी एक सागर भनी खोजी हिड्छ तिमी लक्ष्य मेरो तिमी मै हराएँ सदा भन्छ भ्रमर कुनै फूललाई
-भरत गुरागाईँ बर्बरिक चिसोबाट बँच्नुपर्छ है कान्छा ! आमा भन्नुहुन्थ्यो, त्यही युगीन चिसोले गाँजेपछि आमा फर्किनु भएन । कोही घुरमा धुवाँ तापेर खरानी भइरहेछन्, कोही सडकपेटीमा आफ्नै शरीरको तातो ताप्दाताप्दै
-जमुना पौड्याल गरिबीको फिलिङ्गो मुखमा च्यापेर जीवनको गोरेटोमा पदयात्रा गर्ने पदयात्रीहरू झुपडीबाट देखिरहेका होलान् साग र सिस्नुका सपनाहरू ए , फिरङ्गी छेपाराहरू हो ! विगत र वर्तमानको आफ्नो अनुहार हेर
-विनोद विवश सत्य कुरा सत्य हुन्न ?आँखाले देखेर पनि तिमी बाँच्नुपर्छ टाउकोले धर्ती टेकेर पनि बिर्सनेलाई भुल्न गाह्रो रहेछ जिन्दगीमा नरौं भन्छु रुन्छन् आँखा तिमी सम्झेर पनि निधि खोजी कति
-प्रमिला प्याकुरेल आदरणीय मित्र आत्मिय नमन छौ तिमी र पो आफ्नो पिडा सुनाउनु पहाड जस्तो परिस्थिती नदि बनाई बगाउनु अरु केही नसकेनि छेउमा बसि मेरो रोदन सुनिदिने , कमलो मन
-उदय अतीत शान्तिपूर्ण आन्दोलन देशमा लगातार हुनु पर्छ दलाल भ्रष्टाचारी अनि अपराधीको हार हुनु पर्छ हामिले देश विकास गर्न,जिन्दगी लगाएको छौं हाम्रो पनि हिसाब किताब पनि बारबार हुनु पर्छ न्याय
-टिङ्कु भट्टराई नगद तान्ने सातै `अ´ को चिनारी यो पा´को इलाम। मेहेनत र लगनशीलले अर्गानिक भै आ´को इलाम।। जता हेर्नुस् त्यतै राम्रो हरियाली सदाबहार हरेक श्रष्ठा, सर्जकले गीत गजलमा गा´को
-पुस्पाशायरा यो डाडा काँडाको सेरो फेरोमा यो रुपौलो हिमाच्छादित गुराँसको गालामा ? कि लागेन निन्द्रा ई दर्शनिय कन्चन हिमालका वातावरणमा बसेन मन यी मन्दिरको सन्सारमा ? यी नागबेली नदिको सुसेलिमा?
-सृजना’श्री’ नयनले लठ्यायौ नयनलाई मात्र भयो भूल थाहा छ मनलाई मात्र मुहारको सौन्दर्य सबथोक मान्यौ गर्यौ प्रेम आखिर वदनलाई मात्र हिया दुख्छ सागर तिमीलाई देख्दा फिँजायौ अँगालो गगनलाई मात्र बुझाउँ