साहित्य सिर्जना, Author at साहित्य सिर्जना - Page 9 of 20 साहित्य सिर्जना
  • १० पुष २०८१, बुधबार
Logo

साहित्य सिर्जना

मुक्तक

-निश्चल कल्पित १ एक दिन पक्कै मेरो याद आउने छ याद राख हरेक पल सम्झनाले सताउने छ याद राख आज जसको लागि मलाई रुवाएका छौ भोलि उसैले तिमीलाई रुवाउने छ

फेरियाको जुग (खस भाषाको कविता)

– सुरेन्द्र शाही (गुलाब कान्छो), बाजुरा टिनले कब्जा गर्यो खरको पाखो हरायो घर खण्ड खण्ड भयो पुराना घरको हाम्मो मुज्यालो हरायो काँबाटी दराज आयो आमा र बाका मालसामान राख्न्या मुदुस

झण्डाभित्र को छ हँ ?

-राजेन्द्र बानियाँ ‘विगिन’ एक अमलपुर छ दुई कोष टाढा मनको दुरीबाट कुनै झण्डाको छत/घर छैन त्यहाँसम्म पुगेको !! एक कमलपुर छ झण्डैझण्डाले पुरिएको र पनि लडिरहेका छन् पहलमानहरू आफ्नो डण्डा

शतिष रेग्मीका ३ छोटा कविता

– शतिष रेग्मी म म हुँ दुनियाँ सँग दाँज्न, म कुनै वस्तु हैन सपना म मा पनि छन् बर्तन अनुसार आकार त पानीले बदल्छ। अर्कालाई हेरेर आफ्नो सपना बदल्न म

गजल

-प्रतिक राई  भरोसा टुट्यो तिमीमा जिम्मेवारी थमाएर के गर्नु आफ्नो सोच्न सकेनौँ तिमीले हक जमाएर के गर्नु मर्दा चार जना काँध हाल्ने इष्टमित्र कमाउन नसके व्यर्थै हुने करोडौँको धन सम्पत्ति

पानीघडी

 -ऋषभदेव घिमिरे स्वभाव नै हो पानीको तप्किनु, चुहुनु र बग्नु पानी चुहिएपछि सङ्केत हुन्छ आकाश खुलेको समुन्द्र उर्लेर छालहरूले उकालो चढ्दै हिमाल छोएको तलाउ उम्लेर सूर्य सेलाएको युगीन पानीघडीले बताएकै

मुक्तक

-तपस्या राई तेसु १ हेर्दा चट्ट परेको कोट लगाउनेलाई मात्र घर दिइन्छ यहाँ चुक्ता कसरी गर्छस् ? चोट लागेकालाई डर दिइन्छ यहाँ हाम्रो नेपालमा यस्तो तरिकाले खै कसरी विकास हुन्छ

दुुई थोपा आँसु र दोस्तोवस्की

-रामचन्द्र श्रेष्ठ “कहाँसम्म जानु हुने ?” २० मिनेट उभिएपछि सिट पाएको थिए । बसको ढोकाको ठ्याक्कै अर्को साइड, ड्राइभर र क्याबिनको ठ्याक्कै पछाडि । मेरो सिटको छेउमा झ्यालतिर फर्किएर अधबैसे

गजल

-विद्या सागर पाण्डेय अधेरीमा दिप बलेर आउ चन्चले मन सम्हालेर आउ । लजालु मुहार गाजलु आँखा मन भित्र माया पालेर आउ । चकमन्न कालो अधेरी रात स्वर्णीम रातमा ढालेर आउ

कोटले लियो ज्यान (लघुकथा)

-डा. देवी पन्थी पुष मसान्तको मिर्मिरे बिहानीमा एकजना धनाढ्य ब्यक्ति सदाझैं मर्निङ वाकमा निकले। घरदेखि केही पर एक चौतारोमा पिपलको रुखमुनि एकजना वृद्ध जाडोले थरथर काम्दै बसेको देखे। ती धनाढ्य