साहित्य सिर्जना, Author at साहित्य सिर्जना - Page 10 of 20 साहित्य सिर्जना
  • ५ पुष २०८१, शुक्रबार
Logo

साहित्य सिर्जना

मुक्तक

-दिपेन्द्र अर्गेजा मगर १ मैले गुनगुनाउने हर गीतहरूमा रङ्ग तिम्रो भइदिए। मौनताको बखतमा अदृश्य उमङ्ग तिम्रो भइदिए। सबै कुरा पोख्नै पर्ने जरुरी कहाँ छ र यहाँ, मेरा वाचित प्रत्येक संवाद-प्रसङ्ग

गजल

-सृष्टि सावित्रा फेरि पनि तिम्रै कारण टुट्नु पर्यो भने म सिसा हुँ! हतियार बन्छु फुट्नु पर्यो भने इज्जत लुटेर आफुलाई महान ठान्छ कोही सिङ्गै जिन्दगी लुट्छु म लुट्नु पर्यो भने

को हो त्यो देश चलाउने हुतीहारा?

– वैकुण्ठ लामिछाने,हेटौडा गणतन्त्रको स्खलित परिभाषाको पृष्ठ भूमिमा उभिएर बिच सडकको सालिक सोधिरहेछ खबरदार को हो त्यो देश चलाउने हुतीहारा ? एकताको फ्ल्यास ब्याकमा उभिएर इतिहासको भूतपूर्व समयको ज्युँदो प्रमाण

मुक्तक

-मोहन खड्का ‘प्यासी’ १ आँसु सबै आफू पिएर हाँसो ,खुसी छर्छिन् आमा सन्तानको खातिर सब थोक त्याग गर्छिन् आमा आमा धरती हुन् आमा देवी हुन् यो जगतकी मर्न परे सन्तानको

मुक्तक

-समीर दाहाल १ राजनीतिमा भनौँ टिकिरहने सत्ता छ काम नगरेनि दिनहुँको आउने भत्ता छ भोको पेट र नाङ्गो खुट्टा किन देख्नु र जब कि सिर देखि पाउसम्म पुग्ने लत्ता छ

 मै हुँ पृथ्वीनारायण शाह

-विक्रम पौडेल देखेर सपना जुटाएर साहस लगाएर ज्यानको बाजी फोरेर दुस्मनका किल्ला छिनाएर दुस्मनको शिर कोरेर वीरताको गाथा हिँडेको थिएँ झुण्ड झुण्ड राज्य एकीकरण गर्न । म मा विशाल राष्ट्र

दुईटी युवतीले रित्याएको रात

-सुषमा देवकोटा बागबजारको संधै गईरहने चिया पसलमा छिरेर एउटा कुनाको टेवलमा बसेर चिया अर्डर गरें र चुरोट सल्काएँ । धेरै भएको थियो साँझ तिर साथिभाई भेला भएर दारु नखाएको ।

सपना आचार्यका दुई कविता

-सपना आचार्य  00 लक्ष्यले पिरोले पछि ! दिन तातिन थाल्छन् …. क्या गजब छ जिन्दगी भोलीको आस जागे पछि रात छोटिन थाल्छन् ! तिमी वरि परि पर्दाले घेरिएको मात्र हौ

मुक्तक

-श्री कृष्ण धामी  १ दुई जना युवालाई गोली हानेर दास बनेका छन् गन्तव्यमा नपुग्दै दोबाटोमा लास बनेका छन् कहाँ छ सरकार कहाँ छ न्याय कानुन देशमा , कालो दिनका रूपमा

मान्छे: मरेपछि अमर हुन्छ

—घनश्याम कोइराला मान्छे के के न हुँ भन्छ खुबै कुद्छ , निकै दगुर्छ बात गर्छ , विवाद गर्छ संवाद पनि गर्छ जिउँदै मर्छ मरेपछि अमर हुन्छ ! मान्छे, म नै