-दिपिका भण्डारी गाउँ छाडी परदेश आए, परदेशको भूमिमै अलपत्र भए। न आमाको काख छ यहाँ, प्यारो त केवल त्यो ठाउँ,बाबाको साथ जहाँ ।। सन्चै होलिन् उता प्यारी पनि, मेरा नानाबालालाई
-दुर्गा थापा मगर छन्द-: मनोरमा हरघडी भलो विचारले मृदुल कामना सदा रहे मधुर वाच्यले हिया छुने सहज जिन्दगी सदा हुने।।१।। तर कहाँ छ खै सुचेतना मन भरी सधैँ छ वेदना
-विश्वजीत गुप्ता (बिशाल) हेर्दै बसे तिनी, म देश लुटी खाई सकेँ, बोल्न सकेनन् कोही, म टम्म अघाई सकेँ, सातौ पुस्तालाई पुग्नेगरी, कालो धन जोगाई सकेँ, लाग्दैन लाज मलाई, सरम पनि
-सुमन धमला (१) ईज्जेत, मान,प्रतिष्ठा सबै बिकाउँछ समयले सोच्दै नसोचेको बाटो पनि हिँडाउँछ समयले नगर्नु कहिल्यै पनि धन सम्पत्तिको घमण्ड, एकदिन सुन बेचाएर नुन किनाउँछ समयले। (२) विना स्वार्थ यहाँ
-ऋषिराम भुसाल १ म औंलो दिन खोज्छु, डुँडुलो समेत माग्छौ तिमी मैले केही दिन सकिन भने, पर-पर भाग्छौ तिमी मबाट केही नपाए मेरै विरोध गर्न पछि नपर्नेले, थोरै केही दिएँभने
-प्रकाश शर्मा “आँसु” नसके आशीर्वाद लिन तिम्रो व्यर्थ जीवन जाने’छ आमा सम्झिदा तिम्रा ती निर्दोष आँखा कटक्क यो मन खाने’छ आमा सहज तिम्रो मुस्कान भित्र कठोर पीडाको आभास हुँदा बाचा
मेरो जीवनलाई उज्यालो छर्ने तिमी हौ मेरो सादा जीवनलाई रङ्ग भर्ने तिमी हौँ अनि म कसरी भुल्न सक्छु तिमीलाई भुलेको छैन शिवदुती म सानो थिए केही जान्दिन थिए बा आमाले
वर्षौ भयो घर छोडेर म पसेको परदेश पल पलमा सम्झिरहेछु म मेरो घरदेश पहाडको टाकुरोको मेरो सानो घर त्यो वर्षा बाढी पहिरोको अहिले धेरै डर भो बुढी आमा पिँढी बसि
(१) भाग्य लेख्ने भावीलाई कसैले भेट्न सक्दैन विचार गर्नु आएका दुःख पीडा कसैले लखेट्न सक्दैन विचार गर्नु विना कारण यति कै चिन्ता लिएर बसेर केही हुँदैन मित्र छैटीमा लेखेको कुरा
बुटवल : प्रगतिशील लेखक सङ्घ नेपाल, रुपन्देहीको आयोजनामा “प्रगतिवादी लेखनमा कला सौन्दर्यको प्रश्न” शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै लेखक साहित्यकार वामपन्थी चिन्तक तथा प्रलेस नेपालका पूर्व केन्द्रीय सचिवालय सदस्य प्राडा.देवी नेपालले