
-सञ्जना शर्मा (१) आफ्नो मान्दा मान्दै पराय ठानेर जाउ के भन्नू मनको धनी अब अन्तै छानेर जाउ के भन्नु।। म जिउँदो लास भैसकेँ जस्तो लाग्छ मलाई अनहोनी नहुँदै अाफै जानेर

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा साहित्यकार दुर्गा थापा मगरको पहिलो कृति सगुन कविता सङ्ग्रहको लोकार्पण भएको छ । शास्त्रीय छन्दमा लेखिएका ७० वटा कविता समावेश गरिएको उक्त कविता सङ्ग्रहमा

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा साहित्यकार दुर्गा थापा मगरको पहिलो कृति सगुन कविता सङ्ग्रहको लोकार्पण भएको छ । शास्त्रीय छन्दमा लेखिएका ७० वटा कविता समावेश गरिएको उक्त कविता सङ्ग्रहमा

गँगा पोखरेल ‘आजदेखि हजुरकी छोरी हाम्री छोरी हुन । यिनी हाम्रो घरकी लक्ष्मी हुन् । हामीलाई चाहिएको असल बुहारी हो । दाइजो केही पनि दिनुपर्दैन ।’-यो सुन्दा खुशीले दङ्ग हुन्छ

-रिता खराल कोरिरहेछु लेख कलमको मसी सकिन आँटेछ त्यतिबेलै आफन्तले घाउमा नुन भर्दिन आँटेछ साँच्चिकै दुश्मन हो कि आफन्त बुझ्न गाह्रो भयो कसैकसैले झूटा आरोप लगाई सम्झिन आँटेछ सहारा थियो

-सरिता सेढाई धादिङ आवश्यक पर्दा मिठो शैली दर्साउने सँग नाङ्लो ठटाएर हात्तीलाई तर्साउने सँग हेक्का राख्नु सबैले बेलैमा सचेत हुनु नशाको तालमा आइ लात्ती बर्साउने सँग गोप्य कुरा लुकाए झैँ

—हिमलाल ज्ञवाली (छन्द : अनुष्टुप) चिनिदैन कुनै मान्छे नगरीकन सङ्गत, भित्री र बाहिरी रूप सबैको हुन्छ भिन्नता । देखेर हुन्न आँखाले मनैले हेर्नु पर्दछ, देख्नु र हेर्नुको भेद सबैले बुझ्नु

-तारा घिमिरे स्वेच्छा हिंसा हुन्छ जहाँ अबोध कलिला,फ्याकिन्छ घारीतिर नारीको हितमा हुने पुरुष जो ,जाकिन्छ खाडीतिर छोडे धर्म सबै डुबेर रसमा, मातेर आए नर स्वास्नीको गहना लुछी सहरमा, बेचेर खाने

-घनश्याम काेइराला म म नै हुँ । म विद्वान् हुँ । म अरुभन्दा बढी बाेल्न सक्छु । म पुराना सबै कुरा सम्झन्छु । म नयाँ प्रविधि जान्दछु । म साइकलदेखि

– रामचन्द्र भट्टराई खुसी जोड्छु भन्यो घट्दै घट्दै जान्छ दुःख घटाउँछु भन्यो झन् थपिँदै जान्छ लक्ष्य माथि राख्यो तल तल झर्छ तनाव तल झार्यो माथि माथि सर्छ सुख चाह्यो पीडा