
-सपना आचार्य करिब ३ घण्टासम्म चिता जलिरहेको स्थानमा बसेर हेरिरहेँ । कोही रोइरहेका थिए । कोही सहानुभूति दिँदै थिए । कुनै असल मान्छे थिए बिचरा भन्दै थिए । त कुनै

-मदन पौडेल (राज) (१) अथाह कथा बोकेर सगरमाथामा टेक्न मन छ आउने सयौँ पुस्ता पछिका मान्छे भेट्न मन छ थाहा छ मलाई, म हजारौँ वर्ष बाँच्न सक्दिन युगौँ बांचोस यस्तो

-प्रकाश शर्मा ‘आँसु’ मौनतालाई कमजोरी ठान्नेहरू मेहनतलाई मजबुरी ठान्नेहरू नरम बोली लाई चाकरी ठान्नेहरू सम्मानलाई लाचारी ठान्नेहरू होस् गरी बस …… तिम्रा अतिवादी , अत्याचारी ,दमनकारी सनयन्त्रकरी ,विबेधकरी , निषेधकारी

– घनश्याम कोइराला मेरो मन भन्छ ! त्यो नराम्रो पनि राम्रो हुन सक्दछ, त्यो दुःख पनि सुखद हुन सक्दछ, त्यो विध्वंस पनि राम्रो हुन सक्दछ, त्यो रोदन क्रन्दन पनि राम्रो

-लक्ष्मी ढकाल न्यानाे लाग्थ्यो हिजो तर आज पाेल्छ ऊनले पनि हजुर सबैलाई फाइदै फाइदा कहाँ गर्छ नुनले पनि वैद्य बाले भन्नुहुन्थ्याे आयुर्वेदिक हितकारी छ नमिलेपछि गार्हाे हुन्छ मह त्रिफला लसुनले

-उद्धव अधिकारी अचानक फोन आयो । उदास थिए। भेट्न गए । पत्नी सङ झगडा परेछ । सङै बस्नै न सक्ने गरी । भना भन भएछ । दुःख सम्झे । ढाडस

-सपना आचार्य हावा त हो जीवन ! आकाश घोचेर ! अलिकति भरे त भो नि ! नबुझे झैँ के बसी राको ! माया लगाउने त हो ! अलिकति बसाई सरे

-माधव खतिवडा दियो सल्काउँदै गर्दा सम्झिएँ फूल टिप्दै गर्दा झस्किएँ पुन: एक पटक भुकम्पको कम्पन् जस्तै डोलाएँ घर भत्किएका मन धाँजा फाटेका बास नभेटिएका…. शित तप्काउनसम्म नसकेको चिसो आकाश मुनि

-गङ्गा पोखरेल कहिले होला ? बनफूलहरु निर्धक्क निदाउने? कहिले होला गुलाफले चन्द्रमासँग मुस्कुराउने? कहिले होला नदीहरू सफा भएर बग्ने? सधैँ किन गुलाफ रोए जस्तो? सधैँ किन नदिहरु रुँदै बगे जस्तो?

-कृष्ण ‘गाउँले’ अब ऊसँग केवल एक सुत्रीय माग छ— “पुनः रैती हुन पाउँ” उहीँ मान्छे हिजो मालिकको पाउमा दाम चढायो मालिककै विरुद्ध बन्दुकमा बारुद भर्यो कहिले रुखको छायामा सुसेल्यो कहिले