
-काशी निर्दोष अहँ म मान्दिनँ जति सम्झाउनुहोस् मान्दिनँ बरु भन्नू होस् तँ मर् म मान्छु तर एउटा कुरा मान्दिनँ हो साँच्चै मान्दिनँ हजारौँ वर्ष अँध्यारो गुफामा अर्ध गेरुवस्त्र लगाएर असङ्ख्य

-सराेज सर्वहारा छन्द :- शार्दूलविक्रीडित अग्ला पर्वतका खुला हृदयमा गुड्छन् सयाैं माेटर छाती सागरकाे थिचेर जलमै बन्छन् विमानस्थल हाेला नामनिसान ध्वस्त सबकाे तेराे र मेराे भने हाम्राे देश हुनेछ स्वर्गसरिकाे

१ पराइ हुन्न हजुर शत्रु आफ्नै मित्र हुने रैछ बाहिर आहा!अनि डाहा भित्र भित्र हुने रैछ विश्वास पनि कसको गर्नु र यो पापी दुनियाँमा आफू राम्रो बनी अरूलाई गिराउने चरित्र

-मनोजमान अछामी (१) चित्रमा खोजेर चरित्र लगातार कहाँ मिल्छ? मृत्यु पश्चात जीवन यो बारबार कहाँ मिल्छ? कस्तो आस्था राखेर हिडिरहेछौ आज पनि, महोदय संघर्ष बिनाको उपहार कहाँ मिल्छ? (२) हिडेको

-दिपा मिश्रा रुँदैछ्यौ तिमी धर्धरी आँसु बगाएर कपुत तिम्रा सन्तान झन् कुलङ्गार बनेर तिम्रो अस्मिता लुट्न अभ्यस्त छन् तिमीभन्दा धेरै टाढा बसेर म तिम्री छोरी तिमीलाई तिम्रा कुसन्तानले पालै पालो

-मित्र ‛उराठी’ गौतम म झसङ्ग भएर व्यूझिएँ। ढोका खोलेको आवाजसँगै बाबा कोठाभित्र छिरीसक्नु भएको थियो। ‟हैन् निदाइसकिस् कि के हो ? आँखा त राताराता छन् नि।अझै गृहकार्य सकेको छैन् ?

-लक्ष्मी रायमाझी लाहानको फूलबारी मेला कै दिन उमेश र उषाको पहिलो भेट भएको थियो। साथीहरू सित मेलाको रमितामा मग्न उषालाई माइजूले एकाएक बोलाउँदा , पहिलो पटक उमेशले देखेको थिए ।

-सुशील सापकोटा बनेपनि तिम्रो नजरमा नजाती सँधै सम्झनाले पिरोल्ने भो छाती जानेहरु कहाँ खुसी छोडी फिर्थे चढाएर मन्दिरमा फुलपाती डुब्यो नाउसँगै चाहनाको चित्र रहर खेर गयो हुने दियो बाती सँधै

-दलबहादुर गुरुङ उचालेर सुदूरपश्चिमको सन्तान सुदूरपूर्वकाे सगरमाथा चुमाउने रहर छ छाउपडीबाट जाेगिएर जन्माएकाे छाउराे हाे ! उमारेकाे हुँ पाठेघरमा हुर्काएकाे हुँ बच्चादानीमा उसलाई जन्माउन हजारपटक मरेकी छु उसलाई बचाउन घामपानी,हूरिबतास

कल्पना फाउन्डेसन कि अध्यक्ष कल्पना पौडेल जिज्ञासु र ज्ञानोदय मा वि का प्रअ ऋषिराम सापकोटाको वैवाहिक वर्ष उत्सवको अवसरमा कल्पना फाउन्डेसनले आयोजना गरेको छात्रवृत्ति वितरण,वृक्षरोपण तथा रचना वाचन कार्यक्रम ज्ञानोदय