
–✍️हेमन्त गिरी उनीहरुले मलाई सोधिरहने प्रश्न हो यो- बिहे कहिले गर्नुहुन्छ ? साँच्चि, कहिले गर्छु मैले बिहे ? कसरी गर्छु मैले बिहे ? को संग गर्छु मैले बिहे ? दुनियाँले

डा. घनश्याम परिश्रमी छन् उफ्रेका कुवाभित्रै कुवाकै गीत गाएका कुवाका भ्यागुता हेर्नुस् कुवामै छन् रमाएका कतै रङ्गीन जीवनकाे खुसी फैलिन्छ बास्नाझैँ कतै बस्तीहरूमा छन् यहाँ मान्छे डराएका यहाँ सत्पात्रकाे इज्जत

-तिलक भट्टराई “अन्जान” उचालेको कुकुरले मृग मार्दैन बुझे हुन्छ सिकारु कारीगढले गहना खार्दैन बुझे हुन्छ उसले प्रेम गरेको तिम्रो रूपलाई हो बुझेनौ.. जात थाहा पाएपछि स्विकार्दैन बुझे हुन्छ नबुझी दुस्मनी

-दलबहादुर गुरुङ म भुड्कीचाेकमा भुड्की बेचिरहेकाे छु कैयाैंले लैजान्छन् पैसा राख्न संगाल्न पैसा जाेगाउन पैसा बचाउन पैसा भरिन नपाउँदै कतिले चुलाएर कसैले फाेर्छन् ब्वाङ्ग ! पार्छन् झर्याम्म ! त्यतिबेला पसिनाकाे

नेपाली साहित्यका अग्रज स्रष्टा सरुभक्त श्रेष्ठका मुक्तक अब एकै पुस्तकमा पढ्न पाइने भएको छ। ‘सरुभक्तका मुक्तक’ नाम दिइएको संग्रहमा पुराना तथा नयाँ, प्रकाशित तथा अप्रकाशित सबै गरि हजार बढी मुक्तक

-प्रकाश शर्मा “आँसु” रात भारी तिमि सँग बात गर्न मन लाग्यो नसारूपी मदहोस् प्याला साथ भर्न मन लाग्यो हरेक प्याला नासा भित्र मादकताको लेबल बड्द दुरी अलि बढी छ की

-लक्ष्मी ढकाल (१) बेमौसमी बाजा जस्तो शोकमा बजाएको थपडी जस्तो चलेर पनि अर्थहीन छ जिन्दगी समय नदिने घडी जस्तो स्थिर भनौँ हिँड्न खोज्छ गतिशील भनौँ टोलाइरहन्छ यो मन पनि

-सुशील सापकोटा खुसी आँसु अस्थिर छन् सधैँ एउटै बात रहन्न आउँछ बिहान पर्ख एक छिन स्थिर यो रात रहन्न निराशाको यात्रा पुग्छ उमङ्गको गन्तव्यमा फेरि आउँछ अन्धकार एकोहोरो प्रभात रहन्न

-काशी निर्दोष प्रेमको भण्डार आमाको काख विषाद्को छत्री बाबाको हात आँसु सोस्ने श्रीमतीको न्यानो अङ्गालो थकान बिर्साउने कलकलाउँदो छोराको मुस्कान गाँठो परेको मुटुमा बोकेर विवशताको पहाड छिचोल्न घरबारसँगै इच्छा र

-दलबहादुर गुरुङ थुनिएका थिए धुममा कुखुराहरु बाँधिएका थिए गाेठमा गाईबस्तुहरु अगेनामा थिएनन् केही पनि सलेदाे सिद्दिन लागेकाे टुकी थियाे रात ढल्दै थियाे पर-परसम्म जूनकीरीका उज्याला देखिन्थे झ्याउँकीरीहरु आफ्नै लयमा गीत