साहित्य सिर्जना, Author at साहित्य सिर्जना - Page 19 of 20 साहित्य सिर्जना
  • २२ माघ २०८२, बुधबार

साहित्य सिर्जना

पागल

-लक्ष्मीप्रसाद देवकोटा जरुर साथी म पागल यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बास्नालाई स्वाद लिन्छु ! आकाशभन्दा पातला कुरालाई छुन्छु । ती कुरा, जसको

सियो-कविता

जनक कार्की एउटा सियोको आवश्यकता छ यतिबेला जसले सिउन सकोस् हिमालका पग्लेका हिँउहरू हिमपातका कपासहरूले एउटा सडक सिउनु छ नागबेली आकारको तराईदेखि हिमाल जोड्ने त्यही सडकमार्गमा आयात र निर्यात गर्नुछ

गिरि श्रीस मगरका दुई कविताहरु

वीर अस्पताल बनेपछि सवा एक शताब्दी पहिले बनेथ्यो वीर अस्पताल काठमाण्डौंमा उताबाट आएथे– डा.गान्गुली, डा.मुखर्जी आएथ्यो एम्बुलेन्स र औषधि । त्यसपछि हो– कथित ठूलाबडा र सत्ताधारीहरूलाई देशमा सन्चो हुनै नसक्ने

छन्दका अन्तर्राष्ट्रिय अभियन्ता पाैडेल पुरस्कृत

रूपन्देहीकाे सियारी गाउँपालिकास्थित लक्ष्मणगञ्जमा अवस्थित दुर्गा शैक्षिक गृहमा प्राचार्यकाे जिम्मेवारी समालिरहेका र यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकका रूपमा कार्यरत अङ्ग्रेजी र नेपाली साहित्यका विद्वान् युवाकवि कविराज पौडेललाई रू

शहीदप्रति-कविता

-विजय मल्ल  तिमीले सुस्तरी, सुस्तरी आफूलाई बिर्सेझैं गरी एक दिन भनेको सुनें— म शरीर–विहीन भावना मात्र रहन चाहन्छु । कसैको छातीमा मीठो सम्झना भएर, बिलाउन चाहन्छु मिसिन चाहन्छु । नभन्दै,

शहर घुम्ने त्यो रहर

-माधव गौतम शहरका कथा सुनिथ्यो । साक्षात्कार हुने अवसर मिलेको थिएन । झिलिमिली बत्ती, मीठामीठा खानेकुरा, बस, कार, मोटरसाइकल, साइकल र रिक्साका ताँतीहरू, कपडा, भाँडाकुँडा र खानेकुराका प्रशस्त दोकानहरू, सिनेमा,

गजल

डा. श्यामप्रसाद न्यौपाने जिन्दगी कसरी टुङ्गिन्छ कसलाई के थाहा परानको पोयो कहिले छिन्छ कसलाई के थाहा   दुर्योधनझैँ अभिमानी हुनु पर्दैन कसैले समयले कस्तो उपहार दिन्छ कसलाई के थाहा  

आन्द्रामा घाउ (लघुकथा)

– डा. रवीन्द्र समीर एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे, ‘के हुन्छ बा तपाईंलाई ?’ चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए, ‘आन्द्रामा

युगले बनाएको देश

केही दिनदेखि म वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको नजिकमा छु, बिद्यार्थी जीवनदेखि नै उहाँका पुस्तकहरु पढ्थें र प्रभावित भएकी थिएँ । नेपालमा रहँदा उहाँसँग भेट्नको लागि म आतुर थिएँ तर समयको

तिम्रो लोग्ने र म

सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । साहित्यिक कार्यक्रममा एक वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यस दिन मैले ठानेँ, तीस–एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने