
-प्रकाश शर्मा “आँसु” विदेश आइ गरेको गल्ती आज म भोग्दै छु कागज र कलम लिएर हजुर चिठ्ठी म लेख्दै छु गाउँ र डाँडा वारि र पाखा सम्झना झल्झ्ली खाडीको ठाउँ

-काशी निर्दोष १.एक बार होइन नि हजुर बार- बार हुन्छ दुरुस्त बर्खा मासको झरीझैँ लगातार हुन्छ चुनाव आउँछ नेताले जितिरहन्छन् यहाँ विडम्बना जिताउने हातको सधैँ हार हुन्छ २.मन सुन्दर हुनुपर्छ

प्रकाश शर्मा “आँसु” मन्द मुस्कान वर्षा गर्दै प्रेम नसा पिलाएर के गर्न खोज्यौ प्रिय आँखामा आँखा मिलाएर तिम्रो सुन्दर मन देखि जिन्दगीले बाटो रोज्यो लाग्छ कसिरहूँ आंगालोमा सारा संसार भुलाएर

दलबहादुर गुरुङ तिहार आउँदा सानामा खुबै रमाइलो लाग्थ्यो । नयाँ लुगा लगाउन पाइने । सेलरोटी चपाउँदै देउसी,भैलोमा नाचिन्थ्यो । भैलो खेल्दै, पैसा बटुलेर दोभान खोला किनारमा वनभोज खाइन्थ्यो । रिलवाला

० संवेदनशील रचनाकारको जीवन र जगत्प्रतिको रागात्मक र वैचारिक प्रतिक्रियाको परिमाण हो साहित्य । सामाजिक यथार्थ र जीवनलाई बोध गराउने र भौतिक एवम् आत्मिक रुपले रुपान्तरित गर्न सहयोग पुर्याउने सशक्त

– यज्ञलाल सुवेदी तिमीभित्रका अङ्ग सब सलबलाऊन् नयाँ सिर्जनाका मुना कलकलाऊन् जहाँ बोट रोप्छौ त्यहीँ हलहलाऊन् अँध्यारा कुनामा दिया झलमलाऊन् तिमीभित्रको दम निकालेको देख्दा खुसीका फुटी मूल खुब भलभलाऊन् तिमी

स्वार्थी यो दुनियाँ घुमेछ जसरी मेरो र तेरो भनी आँखा बन्द गरी बसेर मनको डुब्दै छ मान्छे पनि मान्छे बिक्छ यहाँ बजार पथमा मौका यही हो भनी धर्ती स्वर्ग हुनेछ

-सुशील सापकोटा बोटबाट पात छुटेजस्तो छुटेजस्तो कहिले ओइलीएर वा कहिले कोपिलामै डालीबाट फूल जिन्दगी पनि त छुट्दोरहेछ पटक पटक आफ्नै बोटबाट । छुटेजस्तो कतै बाध्याताको झरीमा रहरको सुर्य वा

ज्याेति साहित्य प्रतिष्ठानले आयाेजना गरेकाे कथाकार कल्पना पाैडेल “जिज्ञासु”काे कचहरी कथा सङ्ग्रहकाे विमर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहकाे अध्यक्षता र विश्व कवि तथा संस्कृतिविद्

‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ