
-सम्झना थापा मगर (१) गिट्टी बालुवा चाल्दा चाल्दै जिन्दगी सकियो मनमा सपना पाल्दा पाल्दै जिन्दगी सकियो खै कहिले आउँछ होला सुखको दिन पनि, फाटेको जीवन टाल्दा टाल्दै जिन्दगी सकियो |

– इन्दिरा प्रयास छन्द :वसन्ततिलका बग्ने सबै तरल त्यो सरिता हुँदैन कोरेर काव्य जति छन् कविता हुँदैन खुल्दैन भाव कति ती कविका भनाई बोल्दैन सार कसिला नबजोस् सनाई ।। मानौँ

-दीपा तिम्सिना (पौडेल) (१) तिम्रै हूँ भनि बिस्वास दिलाएर गयो अमृत सम्मान वाणी पिलाएर गयो तिमी मेरो संसार, नपाए मर्छू भन्य्यो तर आज आफै कता बिलाएर गयो (२) हात समाउँदा

—घनश्याम कोइराला ‘हामी कसैका बिँड र खुर्पा हुनुहुँदैन !’यो पङ्क्ति मात्र पढ्दा अहिलेकै परिवेशमा कुनै परिपक्व व्यक्तिले दिएको उपदेश पो हो कि जस्तो लाग्दछ । तर, त्यसो होइन, यो अभिव्यक्ति

– सुमिना ए मलाई उपेक्षा गर्नेहरू सुन ! तिमीले छर्किएका वितृष्णाका विषादिहरू म हिँड्ने बाटोका फूलहरू हुन् जसले मगमगाउने अत्तरहरू छर्किएर वासनाको स- बिस्तार गरि मोहक मनोरम हृदय प्रसन्न गराइरहन्छन्

-गङ्गा पोखरेल उस्ले कहिले केही मागेन उस्ले कहिले बाटो छेकेन न उस्ले कहिले झगडा गर्यो उ सधैँ सधैँ मलाई मन पर्यो उस्ले नै मलाई स्वागत गर्यो म हिँड्ने बाटोमा उभिएको

-सपना आचार्य १ श्वास रहुन्जेल सम्म त आश लाग्दो रहेछ कहिले सत्रुको पनि बिश्वास लाग्दो रहेछ।। समयले कस्तो पाठ घोकाएर जान्छ यार पिठ्युमा छुरा रोप्ने पनि खास लाग्दो रहेछ ।

-जानकी मञ्जरी (१) तिमीलाई माया गर्न कुनै आधार चाहिन्न मात्र तिमी भए पुग्छ अरू संसार चाहिन्न मेरो मनको कुरा त्यो मनले सुटुक्क बुझ्नु बस् दुनियाँलाई सुनाउन कुनै प्रचार चाहिन्न (२)

-नवशिला १ यो धर्ती आकास प्रकृति ब्रमाण्ड अनि चराचर हेर्नुस तपाई जन्मेको हुर्केको खेलेको रमाएको घर हेर्नुस यि सब देखिनुको कारण तिनै ममतामयि आमा हुन्, अब पालो तपाईको, तिनै आमाको

-सुशील सापकोटा त्यो पृथ्वीको कुनै एक शहर थियो । किनकी अन्य ग्रह, उपग्रहमा शहर भएको तथ्य पत्ता लागेको छैन । यस ब्रह्माण्डका अन्य ग्रह, उपग्रह र यदि अर्को ब्रह्माण्ड पनि