कविता Archives - Page 7 of 9 - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

बुलन्द आवाज

-प्रकाश शर्मा ‘आँसु’ मौनतालाई कमजोरी ठान्नेहरू मेहनतलाई मजबुरी  ठान्नेहरू नरम बोली लाई चाकरी ठान्नेहरू सम्मानलाई लाचारी ठान्नेहरू  होस् गरी बस …… तिम्रा अतिवादी  , अत्याचारी ,दमनकारी सनयन्त्रकरी ,विबेधकरी , निषेधकारी

मन

– घनश्याम कोइराला मेरो मन भन्छ ! त्यो नराम्रो पनि राम्रो हुन सक्दछ, त्यो दुःख पनि सुखद हुन सक्दछ, त्यो विध्वंस पनि राम्रो हुन सक्दछ, त्यो रोदन क्रन्दन पनि राम्रो

बाँदर ।

-उद्धव अधिकारी  अचानक फोन आयो । उदास थिए। भेट्न गए । पत्नी सङ झगडा परेछ । सङै बस्नै न सक्ने गरी । भना भन भएछ । दुःख सम्झे । ढाडस

भो नि !

-सपना आचार्य हावा त हो जीवन ! आकाश घोचेर ! अलिकति भरे त भो नि ! नबुझे झैँ के बसी राको ! माया लगाउने त हो ! अलिकति बसाई सरे

मैले जाजरकोटै… बाँच्नुपर्छ

-माधव खतिवडा दियो सल्काउँदै गर्दा सम्झिएँ फूल टिप्दै गर्दा झस्किएँ पुन: एक पटक भुकम्पको कम्पन् जस्तै डोलाएँ घर भत्किएका मन धाँजा फाटेका बास नभेटिएका…. शित तप्काउनसम्म नसकेको चिसो आकाश मुनि

कहिले होला ?

-गङ्गा पोखरेल कहिले होला ? बनफूलहरु निर्धक्क निदाउने? कहिले होला गुलाफले चन्द्रमासँग मुस्कुराउने? कहिले होला नदीहरू सफा भएर बग्ने? सधैँ किन गुलाफ रोए जस्तो? सधैँ किन नदिहरु रुँदै बगे जस्तो?

रैती हुन पाउँ

-कृष्ण ‘गाउँले’ अब ऊसँग केवल एक सुत्रीय माग छ— “पुनः रैती हुन पाउँ” उहीँ मान्छे हिजो मालिकको पाउमा दाम चढायो मालिककै विरुद्ध बन्दुकमा बारुद भर्‍यो कहिले रुखको छायामा सुसेल्यो कहिले

दानवीरको महिमा

-काशी निर्दोष अहँ म मान्दिनँ जति सम्झाउनुहोस् मान्दिनँ बरु भन्नू होस् तँ मर् म मान्छु तर एउटा कुरा मान्दिनँ हो साँच्चै मान्दिनँ हजारौँ वर्ष अँध्यारो गुफामा अर्ध गेरुवस्त्र लगाएर असङ्ख्य

के हुन्न हामी जुटे ?

-सराेज सर्वहारा छन्द :- शार्दूलविक्रीडित अग्ला पर्वतका खुला हृदयमा गुड्छन् सयाैं माेटर छाती सागरकाे थिचेर जलमै बन्छन् विमानस्थल हाेला नामनिसान ध्वस्त सबकाे तेराे र मेराे भने हाम्राे देश हुनेछ स्वर्गसरिकाे

आमा होस जगाऊ अब

-दिपा मिश्रा  रुँदैछ्यौ तिमी धर्धरी आँसु बगाएर कपुत तिम्रा सन्तान झन् कुलङ्गार बनेर तिम्रो अस्मिता लुट्न अभ्यस्त छन् तिमीभन्दा धेरै टाढा बसेर म तिम्री छोरी तिमीलाई तिम्रा कुसन्तानले पालै पालो