कामना (कविता)
-दुर्गा थापा मगर छन्द-: मनोरमा हरघडी भलो विचारले मृदुल कामना सदा रहे मधुर वाच्यले हिया छुने सहज जिन्दगी सदा हुने।।१।। तर कहाँ छ खै सुचेतना मन भरी सधैँ छ वेदना
-दुर्गा थापा मगर छन्द-: मनोरमा हरघडी भलो विचारले मृदुल कामना सदा रहे मधुर वाच्यले हिया छुने सहज जिन्दगी सदा हुने।।१।। तर कहाँ छ खै सुचेतना मन भरी सधैँ छ वेदना

-विश्वजीत गुप्ता (बिशाल) हेर्दै बसे तिनी, म देश लुटी खाई सकेँ, बोल्न सकेनन् कोही, म टम्म अघाई सकेँ, सातौ पुस्तालाई पुग्नेगरी, कालो धन जोगाई सकेँ, लाग्दैन लाज मलाई, सरम पनि

मेरो जीवनलाई उज्यालो छर्ने तिमी हौ मेरो सादा जीवनलाई रङ्ग भर्ने तिमी हौँ अनि म कसरी भुल्न सक्छु तिमीलाई भुलेको छैन शिवदुती म सानो थिए केही जान्दिन थिए बा आमाले

—हिमलाल ज्ञवाली (छन्द : अनुष्टुप) चिनिदैन कुनै मान्छे नगरीकन सङ्गत, भित्री र बाहिरी रूप सबैको हुन्छ भिन्नता । देखेर हुन्न आँखाले मनैले हेर्नु पर्दछ, देख्नु र हेर्नुको भेद सबैले बुझ्नु

-तारा घिमिरे स्वेच्छा हिंसा हुन्छ जहाँ अबोध कलिला,फ्याकिन्छ घारीतिर नारीको हितमा हुने पुरुष जो ,जाकिन्छ खाडीतिर छोडे धर्म सबै डुबेर रसमा, मातेर आए नर स्वास्नीको गहना लुछी सहरमा, बेचेर खाने

-घनश्याम काेइराला म म नै हुँ । म विद्वान् हुँ । म अरुभन्दा बढी बाेल्न सक्छु । म पुराना सबै कुरा सम्झन्छु । म नयाँ प्रविधि जान्दछु । म साइकलदेखि

– रामचन्द्र भट्टराई खुसी जोड्छु भन्यो घट्दै घट्दै जान्छ दुःख घटाउँछु भन्यो झन् थपिँदै जान्छ लक्ष्य माथि राख्यो तल तल झर्छ तनाव तल झार्यो माथि माथि सर्छ सुख चाह्यो पीडा

– इन्दिरा प्रयास छन्द :वसन्ततिलका बग्ने सबै तरल त्यो सरिता हुँदैन कोरेर काव्य जति छन् कविता हुँदैन खुल्दैन भाव कति ती कविका भनाई बोल्दैन सार कसिला नबजोस् सनाई ।। मानौँ

– सुमिना ए मलाई उपेक्षा गर्नेहरू सुन ! तिमीले छर्किएका वितृष्णाका विषादिहरू म हिँड्ने बाटोका फूलहरू हुन् जसले मगमगाउने अत्तरहरू छर्किएर वासनाको स- बिस्तार गरि मोहक मनोरम हृदय प्रसन्न गराइरहन्छन्

-गङ्गा पोखरेल उस्ले कहिले केही मागेन उस्ले कहिले बाटो छेकेन न उस्ले कहिले झगडा गर्यो उ सधैँ सधैँ मलाई मन पर्यो उस्ले नै मलाई स्वागत गर्यो म हिँड्ने बाटोमा उभिएको